कुन देशमा कस्तो संविधान छ भन्ने एउटा विषय हुन्छ भने त्यसकै अर्को पक्ष हुन्छ— जुन देशमा जति बेला जस्तो संविधान आधिकारिक रूपमा प्रचलनमा रहेको हुन्छ, त्यहाँ त्यति बेला सोही संविधानअनुरूप गठित सरकारलाई मात्र वैध अथवा संवैधानिक मान्यताको हकदार सरकार मान्ने गरिन्छ ।