गरिमा क्यापिटल लिमिटेडले सम्पत्ति शुद्धीकरण निवारण (AML) तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण (CFT) सम्बन्धी एक दिवसीय बृहत् अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। ए.एम.एल नेपाल प्रा. लि.को सहजीकरणमा आयोजित उक्त कार्यक्रम कम्पनीका सम्पूर्ण कर्मचारीहरूलाई लक्षित गरी सञ्चालन गरिएको हो। कार्यक्रम २०८३ साल जेठ ८ गते (तदनुसार २२ मे २०२६) शुक्रबारका दिन काठमाडौँको नक्सालस्थित […]
काठमाडौँ – नेपाल बुद्धिचाल महासङ्घको आन्तरिक विवादको असर झापामा ११ जेठमा निर्धारित राष्ट्रिय च्याम्पियनसिपसम्म परेको छ । नेपाल बुद्धिचाल महासङ्घको साधारण सभा दुई स्थानमा भए पछि यसको असर परेको हो । ११ जेठमा राष्ट्रिय च्याम्पियनसिपका छनोट कार्यक्रम घोषित भए पनि सुरु हुन सकेन । विवादको सुरुवात ११ वैशाखमा अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरम बहादुर […]
Kathmandu. The budget for the agriculture sector in the upcoming fiscal year 2083/84 is being closely watched. According to the proposal prepared by the Agriculture Department of the Ministry of Agriculture, Forest and Environment, the main focus of the agriculture budget for the coming year will be on increasing production and productivity, modernization of commercial farming, and subsidies provided to farmers.According to the data received, a total ceiling of NPR 51 billion 149.3 million has been proposed for the agriculture budget for the upcoming fiscal year. This ceiling is approximately NPR 4 billion 761.3 million less than the allocated budget...
केन्द्रिकृत राज्यसत्ताले उपेक्षा गरेका कारण विकासमा पछाडि परेको महसुस गरेको सुदूरपश्चिमले संघीयता कार्यान्वयनपछि आफ्नै आँगनमा प्रदेश सरकार पाएको आठ वर्ष पूरा भएको छ।