भक्तपुर : नेपाली कांग्रेसका तर्फबाट भक्तपुर क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका उम्मेदवार रहेको दमननाथ ढुंगानाले आफ्नो उम्मेदवारी संविधान संशोधनका लागि भएको बताएका छन्।
शुक्रबार निर्वाचन परिचालन तथा व्यवस्थापन समिटि भक्तपुरद्वारा सिद्धपोखरी पार्टी प्यालेसमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘यहाँ जितेका रामेश्वर ढुंगेल मन्त्री भएनन्, हारेका चाँहि मन्त्री