कोशी प्रदेशका उद्योगको क्षमता उपयोग घट्यो, साढे १७ हजारलाई रोजगारी
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कोशी प्रदेशका उद्योगहरूको औसत क्षमता उपयोग ४०.६ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलानमा यो ८.३ प्रतिशत विन्दुले घटेको राष्ट्र बैंकको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययनले देखाएको छ ।
माेरङ – प्रदेश वन नियमावली स्वीकृत भएसँगै कोशी प्रदेशको वन पैदावार संकलनमा देखिएको समस्या समाधान हुने भएको छ। कोशी प्रदेश सरकारको आईतवार बसेको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत गरेसँगै प्रदेशमा काठ दाउरा संकलनको बाटो खुल्ला भएको हो। कोशी प्रदेश सरकारले २०७७ सालमै प्रदेश वन ऐन जारी गरेको थियो। तर नियमावलीको अभावमा उक्त ऐन कार्यान्वयनमा आउन सकेको […]
मोरङ । कोशी प्रदेश ट्रफी टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । मोरङको विराटनगर–१९ बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राट्रिय क्रिकेट रङ्गशालामा भएको पहिलो खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशलाई ३८ रनले पराजित ग¥यो । टस जितेर पहिला ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४० […]
मोरङ – विराटनगरमा आयोजना हुने कोशी प्रदेश ट्रफी नेशनल टी–२० च्याम्पिनसीपको उद्घाटन खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशको सामना गर्ने भएको छ। मोरङ जिल्ला क्रिकेट संघद्वारा आयोजित पत्रकार सम्मेलनका क्रममा संघका अध्यक्ष मोहम्मद साद कुरैसीले पहिलो खेलमा गृह प्रदेशको चुनौती कर्णालीले सामना गर्ने बताए। तीन विभागीय टोली र सात प्रदेशको सहभागिता हुने प्रतियोगिता फागुन २२ देखि […]
मोरङ – कोशी प्रदेशको आर्थिक पाश्र्वचित्र सार्वजनिक भएको छ। द एशिया फाउण्डेशनको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आर्थिक पाश्र्वचित्र सार्वजनिक गरेको हो। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशको आर्थिक पाश्र्वचित्र सार्वजनिक गरे। प्रदेशको आर्थिक पाश्र्वचित्र सार्वजनिकीकरण कार्यक्रमा बोल्दै उनले निजी क्षेत्रलाई सरकार बाहिरको दोस्रो पक्षको रुपमा हरिने अवस्था अन्त्य नभएसम्म देशले आर्थिक समृद्धि हासिल […]
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको बजेट चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिकमा वर्ष ५ अर्ब रुपैयाँले घट्ने बताएका छन्।...
यो जितसँगै कोशी प्रदेशले फाइनलमा पुग्ने आफ्नो सम्भावनालाई बलियो बनाएको छ । अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको कोशी प्रदेशले तीन खेलबाट चार अंक बनाएको छ ।
‘कोशी’ प्रदेश नामंकनको विरोध गर्दै पहिचानवादीहरूले कोशी प्रदेशका विभिन्न ठाउँमा चक्का जाम गरेका छन् ।
उक्त नाम खारेजी र गत ५ चैतमा विराटनगरमा भएको आन्दोलनका क्रममा घाइते भई शुक्रबार उपचारको क्रममा...
२८ फागुन, विराटनगर । कोशी सरकारले निर्माण सुरु गरेको कोशी रिफ्रेसमेन्ट सेन्टरका लागि बजेट अभाव भएको छ । पूर्वपश्चिम राजमार्गको सुनसरीको कोशी गाउँपालिका खण्डमा प्रदेश सरकारले कोशी रिफ्रेसमेन्ट सेन्टरको निर्माण सुरु गरेको थियो । तर बजेट अभावमा काम निकै सुस्त छ । पूर्वपश्चिम राजमार्गमा लामा तथा छोटा दुरीका सवारी साधन रोक्न, यात्रुलाई खाना तथा खाजा […]
उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गतको मकालु गाउँपालिका क्षेत्रको सडक पहिरोले अवरुद्ध भएको छ । मकालु–३ हेदाङ्नास्थित नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि सङ्खुवासभाको भोटखोला जाने उत्तर दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इञ्जिनीयर गौतमकुमार श्रेष्ठले जानकारी दिए ।अवरुद्ध कोशी राजमार्गको पहिरो हटाउने काम भइरहेको र बिहीबार बिहानसम्म सडक खुल्ने प्रमुख इञ्जिनीयर श्रेष्ठले बताउनुभयो । कोशी राजमार्गको पहिरो हटाउन उत्तर दक्षिण सडक कार्यालयलाई निर्देशन दिइसकेको र बिहीबार