काठमाडौँ: शुक्रबार नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठकले सात बुँदे प्रस्ताव पारित गर्यो। वरिष्ठ नेता झलनाथ खनालको उपचार, बाढी पहिरो, चिनियाँ कम्युनिस्ट पार्टीको सय वर्ष पूरा गरेकोमा बधाई ज्ञापन, पार्टी एकताका लागि आह्वान लगायतका प्रस्ताव बैठकमा पारित भएका थिए। केन्द्रीय सदस्य विशाल भट्टराईका अनुसार सहमतिका लागि फेरि पनि आह्वान गर्ने…