बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशमा छिट्टै प्रदेश प्रहरीको संरचना तयार हुने बताएका छन् । प्रदेशमा प्रहरी ऐन पारित भइसकेकाले छिट्टै प्रहरी संरचना तयार गरिने बताए । उनले सङ्घात्मक व्यवस्थामा नेपाल प्रहरी र प्रदेश प्रहरी सङ्गठन निर्माण गरी सङ्घ र प्रदेशलाई शान्ति, अमनचयन कायम गर्नका लागि ऐन पास भइसकेकाले अब सरकारले संरचनागत विकास […]