काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति घोषणाको माग गर्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले मन्त्री क्वाटर अगाडि प्रदर्शन गरेको छ । अनेरास्ववियुले मंगलबार पुल्चोकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई कालो झण्डा देखाएको हो ।
अनेरास्ववियुले निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । आज...