प्रदेश १ का मन्त्रीलाई कालो झण्डा देखाउने ५ जना पक्राउ

उर्लाबारी नगरपालिका ३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा नवनिर्मित ओपीडी भवन उद्घाटनका लागि पुगेका प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवलाई कालो झण्डा प्रदर्शन गर्ने युवाहरू पक्राउ परेका छन् । आइतबार मंगलबारे युवा क्लवका अध्यक्षसहितका युवाहरूले कालो झण्डा देखाएका हुन् ।

सम्बन्धित सामग्री

ब्राउनसुगर सहित सुनसरीबाट ५ जना पक्राउ

सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट प्रहरीले लागु औषध ‘ब्राउनसुगर’ कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र–६ घर भएका पुरुषोत्तम मेहता, विशाल बस्नेत, बराहक्षेत्र–९ घर भएका पाथे चन्द्रवंशी, जयन्त माइला र भारतिय नागरिक रुद्रनारायण कुमार यादव छन् ।प्रदेश–१ प्रहरी कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले बाङ्गे नडाह सडकमा प्र–१–०२–०४४प ४५५६ र प्र–१–०२–०४२ प ४२२९ नम्बरको मोटरसाइक

लागूऔषधसहित ५ जना पक्राउ

बेलुका ७ बजेतिर दक्षिणतर्फबाट आउँदै गरेका ३ जना सवार प्रदेश १–०२–०४५ प ३९७३ नम्बरको मोटरसाइकल चेक गर्दा ब्राउन सगुर भेटिएको प्रहरीले जनाएको छ।...

प्रदेश १ बाट लागुऔषध सहित ५ जना पक्राउ

विराटनगर । शनिबार बिभिन्न स्थानबाट चेकजाँचको क्रममा लागुऔषध सहित ५ जनालाई पक्राउ गरिएको छ । झापाको बुद्धशान्ति– ३ स्थित झिलमिले पुलबाट सोही स्थानका २३ बर्षीय मुकुन्द राजबंशी ५ ग्राम ४१० मिलिग्राम र झापा भद्रपुर– ८ सगरमाथा चौकबाट सोही स्थानका २४ बर्षीय दिनेश राजबंशी ६ ग्राम ५० मिलिग्राम खैरोहिरोईन ब्राउन सुगर सहित पक्राउ परेका छन् ।