मन्त्रीलाई कालो झण्डा देखाएकै निहुँमा हत्या भएको भन्दै संसदमा सरकारको आलोचना

काठमाडौं – मन्त्रीलाई कालो झण्डा देखाएको नाममा व्यक्ति नियन्त्रणमा लिई हत्या गर्ने काम भएको भन्दै संघीय संसदमा सरकारको चर्को आलोचना भएको छ ।  प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरुले मानवअधिकार र संविधानले प्रदत्त गरेको नागरिक स्वतन्त्रताको हकविरुद्ध बर्दियामा स्वास्थ्यमन्त्रीलाई कालो झण्डा देखाएको नाममा व्यक्ति नियन्त्...