सर्लाहीमा ईश्वर पोखरेलसहित तीन मन्त्रीलाई कालो झण्डा देखाइयो

२८ पुस, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित तीन जना मन्त्रीलाई सर्लाहीमा कालो झण्डा देखाइएको छ । मंगलवामा आयोजित सभामा मंगलबार दिउँसो जाने क्रममा नवलपुरमा प्रचण्ड–माधव नेपाल समूहका विद्यार्थी नेताहरुले कालो झण्डा देखाएका हुन् । पोखरेलसहित कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ र सहरी विकास मन्त्री प्रभु साहलाई कालो झण्डा देखाइएको अखिलकी नेतृ आरती […]

सम्बन्धित सामग्री

प्रदेश १ का मन्त्रीलाई कालो झण्डा देखाउने ५ जना पक्राउ

उर्लाबारी नगरपालिका ३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा नवनिर्मित ओपीडी भवन उद्घाटनका लागि पुगेका प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवलाई कालो झण्डा प्रदर्शन गर्ने युवाहरू पक्राउ परेका छन् । आइतबार मंगलबारे युवा क्लवका अध्यक्षसहितका युवाहरूले कालो झण्डा देखाएका हुन् ।

अमेरिकी सहायक मन्त्रीलाई कालो झण्डा देखाउने ७ जना पक्राउ

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू लाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले गौशालास्थित पिंगलास्थानबाट ७ जनालाई पक्राउ गरेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विदेशमन्त्री लू को विरोधमा झण्डा देखाएका हुन् । पक्राउ पर्नेमा दाङ घर भएका ३४ वर्षीय प्रकाश शाहीसहित ७ जना छन् । शाही नेकपा ‘विप्लव समूह’को विद्यार्थी संगठनका अध्यक्ष हुन् । कैलाली घर भएकी ३१ वर्षीया तारा संज्याल, जुम्ला घर भएका रमेश रावत, कालिकोट घर भएका ललितजंग बम, कालिकोटकै अशोक महतरा, कैलाली घर

अनेरास्ववियुद्वारा मन्त्रीलाई कालो झण्डा

समय नै निर्वाचनको गर्न माग गर्दै आएको एमाले निकट अनेरास्ववियुले आज  बुटवलमा मन्त्रीलाई कालो झण्डा देखाएको छ । केन्द्रीय सर्कुलर अनुसार आज साँझ लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्रीलाई पाल्पा रोडमा कालो झण्डा देखाएको अनेरास्ववियु लुम्बिनी प्रदेश अध्यक्ष सरोज पोखरेलले बताए । उनले मन्त्रीहरूलाई कालो झण्डा देखाउनुको लागि  दिउँसोदेखि कुरेर बसे पनि अनन्त साँझ मात्र प्रहरीको आँखा छलेर पाल्पामा रोडमा देखाएको बताए । अनेरास्ववियुले हिजो जिल्ला प्रशासन कार्यालय मार्फत प्रधा

मन्त्रीको गाडी सडकमा रोकेरै अखिलले देखायो कालो झण्डा [भिडियो]

स्थानीय तहको चुनाव मिति घोषणा गर्न माग गर्दै नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले मंगलवार ललितपुरको हरिहरभवनमा रहेको मन्त्री क्वार्टर अगाडि प्रदर्शन गरेको छ ।  चुनावको मिति घोषणामा दबाब दिने भन्दै चरणबद्ध आन्दोलन घोषणा गरेको अखिलले मंगलवार बिहान पुल्चोकमा प्रदर्शन गरेको हो ।  अखिलका कार्यकर्ताले सरकारका मन्त्रीलाई कालो झण्डा देखाएर विरोध जनाएका थिए । उनीहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई कालो झण्डा देखाएका हुन् ।  पुल्चोकमा रहेको स्थानीय पूर्वाधार विकास अगाडिको सडकमा ...

चुनाव मिति घोषणा गर्न माग गर्दै मन्त्री क्वार्टर अगाडि अखिलको प्रदर्शन

स्थानीय तहको चुनाव मिति घोषणा गर्न माग गर्दै नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले मंगलवार मन्त्री क्वार्टर अगाडि प्रदर्शन गरेको छ ।  चुनावको मिति घोषणामा दबाब दिने भन्दै चरणबद्ध आन्दोलन घोषणा गरेको अखिलले मंगलवार बिहान पुल्चोकमा प्रदर्शन गरेको हो ।  अखिलका कार्यकर्ताले सरकारका मन्त्रीलाई कालो झण्डा देखाएर विरोध जनाएका थिए । उनीहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई कालो झण्डा देखाएका हुन् ।  वैशाखमै स्थानीय तहको चुनाव गर्नुपर्ने भन्दै एमालेका भातृ संगठनले जिल्ला जिल्लाबाट प्र...

चुनावको मिति घोषणाको माग गर्दै मन्त्रीलाई कालो झण्डा

काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति घोषणाको माग गर्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले मन्त्री क्वाटर अगाडि प्रदर्शन गरेको छ । अनेरास्ववियुले मंगलबार पुल्चोकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई कालो झण्डा देखाएको हो ।  अनेरास्ववियुले निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । आज...

ईश्वर पोखरेलसहित तीन मन्त्रीलाई सर्लाहीमा कालो झण्डा

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित तीन मन्त्रीलाई सर्लाहीमा कालो झण्डा देखाइएको छ । विभाजित प्रचण्ड–नेपाल समुहका विद्यार्थी नेताहरुले नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समुहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित तीन जना मन्त्रीलाई कालो झण्डा देखाएका हुन् ।

ईश्वर पोखरेलसहित सरकारका तीन मन्त्रीलाई सर्लाहीमा कालो झण्डा

उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित सरकारका तीन मन्त्रीलाई नेकपाका नेता/कार्यकर्ताले कालो झण्डा देखाएका छन्। पार्टी कार्यक्रमका लागि सर्लाही पुगेका मन्त्रीलाई प्रचण्ड-नेपाल समूहका विद्यार्थीले मंगलबार कालो झण्डा देखाएका हुन्।

मन्त्रीलाई कालो झण्डा देखाएकै निहुँमा हत्या भएको भन्दै संसदमा सरकारको आलोचना

काठमाडौं – मन्त्रीलाई कालो झण्डा देखाएको नाममा व्यक्ति नियन्त्रणमा लिई हत्या गर्ने काम भएको भन्दै संघीय संसदमा सरकारको चर्को आलोचना भएको छ ।  प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरुले मानवअधिकार र संविधानले प्रदत्त गरेको नागरिक स्वतन्त्रताको हकविरुद्ध बर्दियामा स्वास्थ्यमन्त्रीलाई कालो झण्डा देखाएको नाममा व्यक्ति नियन्त्...

उपप्रधान मन्त्रीलाई कालो झण्डा देखाउने चारविरुद्ध राज्य मुद्दा :: Pahilopost.com

काठमाडौं : उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउन चार जना युवालाई राज्य विरुद्धको मुद्दा चलाइदैछ। संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका यादवलाई बर्दियामा कालो झण्डा देखाएयो थियो। विहीबार जिल्ला समन्वय समिति बर्दियाको सभा हलमा फोरम नेपालले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्याक्रममा