काठमाडौं : उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउन चार जना युवालाई राज्य विरुद्धको मुद्दा चलाइदैछ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका यादवलाई बर्दियामा कालो झण्डा देखाएयो थियो।
विहीबार जिल्ला समन्वय समिति बर्दियाको सभा हलमा फोरम नेपालले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्याक्रममा