काठमाडौं – देशका धेरै ठाउँमा रातिदेखि नै वर्षा भइरहेको छ । मध्य तथा पश्चिम र चुरे क्षेत्रका केही ठाउँमा ठूलो वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै दिउँसोपख सुदूरपश्चिमको केही ठाउँ ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् सुवास रिमालले बताउनुभयो ।
उहाँका अनुसार लगातार पानी परिरहेका...