काठमाडौँ- नेपाल र बंगलादेश ऊर्जा सहसचिव स्तरीय संयुक्त कार्यदलको बैठकले बंगलादेश सरकारले खिम्ती शिवालय (हाललाई १५४७ मेगावाट) र सुनकोसी–३ (६८३ मेगावाट) आयोजनामध्ये कुनै एक निर्माणका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
बंगलादेशले सरकारी तह (जी टु जी) मा एउटा जलाशययुक्त आयोजना निर्माण तथा विकास गर्ने प्रस्ताव नेपाल …