आफूले पाउने सबै सुविधा जनतालाई बाँड्ने सांसद

पोखरा । गण्डकीका एक सांसदले आफू निर्वाचित भएयता पछिल्ला चार वर्षमा आफूले पाएका सबै सुविधा सामाजिक काममा खर्चिएका छन । गोरखा २ ‘क’ बाट निर्वाचित प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले निर्वाचित भएर शपथ खाएको भोलिपल्टै सांसदको सुविधा व्यक्तिगत काममा खर्च नगर्ने घोषणा गरेका थिए । सोही घोषणा अनुरूप उनले बर्सेनि आफूले पाउने सुविधाको खर्च विवरण सार्वजनिक...

सम्बन्धित सामग्री

सञ्चयकर्ताका दम्पतीले सामाजिक सुरक्षा सुविधा पाउने

काठमाडौँ, २५ पुस । कर्मचारी सञ्चय कोषले आगामी फागुन १ गतेदेखि सञ्चकर्ता दम्पतीलाई सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउने भएको छ । कोषले आज सूचना जारी गर्दै साविकमा सञ्चयकर्तालाई मात्र उपलब्ध गराइँदै आएको सो सुविधा सञ्चयकर्ता दम्पतीले समेत प्राप्त गर्ने व्यवस्था मिलाइएको जनाइएको छ । कोषले २०७६ सालदेखि सञ्चयकर्ताले अस्पतालमा भर्ना भई उपचार गराएको साधारण रोगको […]

प्रतिनिधिसभामा १० पार्टीले संसदीय दलको सुविधा पाउने

प्रतिनिधिसभामा १० राजनीतिक पार्टीले संसदीय दलको सुविधा पाउने भएका छन् । ६१ राजनीतिक दलले निर्वाचनमा भाग लिएकामा अन्तिम परिणामअनुसार १२ दल र पाँच स्वतन्त्र सांसद निर्वाचित भएका छन् । जसमध्ये १० पार्टीले...

विदेशी मुद्रामा ऋण लिने बैंकहरुले हेजिङ सुविधा पाउने

राष्ट्रिय स्तरका 'क' वर्गका वाणिज्य बैंकहरुले विदेशी विनिमय जोखिम मिलानका लागि हेजिङ सुविधा पाउने भएका छन् । यस्तो सुविधा बैंकहरुले एक वर्ष वा सोभन्दा बढी अवधिको विदेशी ऋण भित्र्याउँदा सो बापतको सावाँ तथा ब्याज बराबर हुने रकम र ऋणको अवधिसम्मको डेरिभेटिभ्स (प्रोपर्टी फर्वाड) को खरिद कारोबार गर्दा पाउनेछन् । यसका लागि सोही व्यवस्थाको बुँदा नम्बर ग र घ मा उल्लेखित सीमा लागू नहुने समेत बैंकले बताएको छ । यसअघि यस्तो व्यवस्था थिएन । विदेशी विनिमय कारोबार तथा व्यवस्थित गर्न बनको एकीकृत परि

गठबन्धन गरेका दलले एउटै चुनाव चिन्ह लिन पाउने सुविधा

काठमाडौँ । दुई वा त्यो भन्दा बढी दलहरुले गठबन्धन गरेर एउटै निर्वाचन चिन्हबाट निर्वाचन लड्न खोजेमा त्यो सुविधा पाउने भएका छन् । निर्वाचन आयोगले दल दर्ताको सार्वजनिक सूचना निकाल्दा गठबन्धन गरेर एउटै निर्वाचन चिन्तबाट समेत निर्वाचन लड्नसक्ने सुविधा दिएको हो । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ मा दुई वा त्यो भन्दा बढी दलहरु […]

बैंकहरुले निक्षेप आधारमा स्थायी तरलता सुविधा पाउने

६ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले पाउन स्थायी तरलता सुविधा (एसएलएफ) मा कडाइ गरेको छ । यसअघि ऋणपत्रको धितोमा बैंकहरुले दैनिक रुपमा आवश्यकता अनुसार स्थायी तरलता सुविधा लिएका बैंकहरुले अब भने सीमित मात्रामा मात्रै स्थायी तरलता सुविधा पाउने भएका छन् । राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९/८० को मौदि्रक नीति […]

विदेश भ्रमणमा जानेलाई डलर सटहीमा कडाइ , २०० डलर मात्र सटही सुविधा पाउने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले डलर सटहीमा कडाइ गरेको छ । जसअनुसार विदेश घुम्न जाने नेपाली नागरिकले अब २०० डलर मात्र सटही सुविधा पाउने भएका छन् । विदेशी मुद्राको सञ्चितीमा चाप परेपछि केन्द्रीय बैङ्कले सटही सुविधा खुम्च्याएको छ । यसअघि एक राहदानीबापत १५ सय डलरसम्म सटही सुविधा थियो । राष्ट्र बैङ्कले आज (बुधबार) एक सर्कुलर […]

यस्तो छ स्थानीय जनप्रतिनिधिले पाउने सुविधा

काठमाडौं, जेठ १३ । अधिकांश स्थानीय तहमा नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेका छन्। कार्यभार सम्हालेसँगै कतिपयले आफूले पाउने तलब सुविधा नलिने घोषणा गरेका छन् । कतिपयले चाहिँ प्राप्त सुविधा जनसेवामा नै लगाउने भएका छन् । संविधानले स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधा सम्बन्धित प्रदेश सभाले निर्माण गर्नुपर्ने व्यवस्था गरेको छ। सातवटै प्रदेशसभाले निर्माण गरेको कानुनमा जनप्रतिनिधिको प्रमुखको […]

यस्तो छ स्थानीय जनप्रतिनिधिले पाउने सुविधा

अधिकांश स्थानीय तहमा नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेका छन्। कार्यभार सम्हालेसँगै कतिपयले आफूले  पाउने तलब सुविधा नलिने घोषणा गरेका छन् । कतिपयले  चाहिँ प्राप्त सुविधा जनसेवामा नै  लगाउने  भएका छन् । संविधानले  स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधा सम्बन्धित प्रदेश सभाले निर्माण गर्नुपर्ने व्यवस्था गरेको छ। सातवटै प्रदेशसभाले निर्माण गरेको  कानुनमा  जनप्रतिनिधिको प्रमुखको सेवा सुविधा ३० हजार देखि ४२ हजार  रुपियाँसम्म हुने  व्यवस्था

भारतीय चुनावमा वृद्धवृद्धाले घरबाटै मतदान गर्न पाउने सुविधा आउँदै

भारतको चुनाव आयोगले उत्तर प्रदेश विधानसभा चुनावमा वृद्धवृद्धाले घरबाटै मतदान गर्न पाउने सुविधा दिने भएको छ । आयोगले बिहीवार लखनउमा पत्रकार सम्मेलन गर्दै ८० वर्षमाथिका वृद्धवृद्धा, अपाङ्ग र कोरोना संक्रमितले घरबाटै मतदान गर्न पाउने जनाएको छ । उत्तर प्रदेशमा आसन्न विधानसभा चुनावबारे केही दिनमा मिति घोषणा गर्ने आयोगको तयारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना महामारीको तेस्रो चरण र ओमिक्रोन भेरियन्टलाई मध्यनजर गर्दै आयोगले मतदान गर्ने समय बढाएर बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म कायम गर्ने, सबै बुथमा विद्युतीय ...

श्रमिकले पेन्सन र अवकास दुबै सुविधा लिन पाउने

सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले पेन्सन र अवकाश दुबै सुविधा लिन पाउने भएका छन् । यसअघि योगदानकर्ताले पेन्सन वा अवकाशमध्ये एउटा योजना छनोट गर्नुपर्ने बाध्यकारी नियम थियो ।  सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि लाई दोस्रो संशोधन गरेपछि श्रमिकले पाउने सुविधा थप फराकिलो बनेको खबर कान्तिपुर दैनिकले छापेको छ ।  कोषले माघ २९ बाटै यसलाई कार्यान्वयनमा ल्याइसकेको छ ।