प्रतिनिधिसभामा १० पार्टीले संसदीय दलको सुविधा पाउने

प्रतिनिधिसभामा १० राजनीतिक पार्टीले संसदीय दलको सुविधा पाउने भएका छन् । ६१ राजनीतिक दलले निर्वाचनमा भाग लिएकामा अन्तिम परिणामअनुसार १२ दल र पाँच स्वतन्त्र सांसद निर्वाचित भएका छन् । जसमध्ये १० पार्टीले...