काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले डलर सटहीमा कडाइ गरेको छ । जसअनुसार विदेश घुम्न जाने नेपाली नागरिकले अब २०० डलर मात्र सटही सुविधा पाउने भएका छन् । विदेशी मुद्राको सञ्चितीमा चाप परेपछि केन्द्रीय बैङ्कले सटही सुविधा खुम्च्याएको छ । यसअघि एक राहदानीबापत १५ सय डलरसम्म सटही सुविधा थियो । राष्ट्र बैङ्कले आज (बुधबार) एक सर्कुलर […]