रोल्पा-रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्रकुमार विश्वकर्माका अनुसार २० जनाकै पहिचान खुलेको हो । बिहीबार रोल्पाको जलजलामा वैशाख पूर्णिमाका अवसर लाग्ने मेलामा सहभागी हुन गएकाहरू चढेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको थियो । मृत्यु हुनेहरुमा सिस्ने गाउँपालिका वडा नम्बर ५ […]
१८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारसँग स्पष्ट बहुमत भए पनि खतरनाक भ्रममा रहेको टिप्पणी गरेका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषद् सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘यो …
म्याग्दी -म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग भिरझरामा मोटरबाटो खन्ने क्रममा झरेको पहिरोले डोजर र त्यसका अपरेटरलाई पुरेको छ। बेग र बाँसकोट जोड्ने रिङ रोड निर्माणका क्रममा शुक्रबार दिउँसो यो घटना भएको हो । ढुंगासहित झरेको पहिरोमा परेर डोजर पूरै पुरिएको छ भने चालक पनि त्यसमै फसेका छन् । मोटरबाटो खन्ने क्रममा माथिबाट एक्कासि माथिबाट पहिरो खस्दा […]