कलाकार सिम्खडाको सामाजिक कार्यबारे निर्मित भिडिओ सार्वजनिक

काठमाडौं, २६ मंसिर । कलाकार, कवि तथा सामाजिक अभियन्ता श्रीकृष्ण सिम्खडाले सामाजिक क्षेत्रमा पुर्याएको योगदानबारे बनाईएको भिडिओ सार्वजनिक गरिएको छ । आज (सोमबार) विहान उक्त भिडिओ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक गरेका हुन् । आज प्रचण्डको जन्मदिन । सो क्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको पनि उपस्थिति थियो । भिडिओमा सिम्खडाका बाल्यकालदेखिका संघर्षका […]

सम्बन्धित सामग्री

अटिजम सम्बन्धी सन्देशमुलक म्यूजिक भिडिओ ‘स्वीकार’ सार्वजनिक

काठमाडौं । अटिजम सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले निर्माण गरिएको म्यूजिक भिडिओ ‘स्वीकार’ सार्वजनिक भएको छ । काठमाडौं महानगरपालिकाका उप–प्रमुख सुनिता ढंगोल र वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले एक समारोहका बीच म्यूजिक भिडिओ सार्वजनिक गरेका हुन् । अटिजम प्रभावितको अवस्थालाई समयमै स्वीकार गरी उनीहरुलाई राम्रो सामाजिक वातावरण दिनु र उनीहरुको अन्तरनिहित प्रतिभालाई चिनेर उनीहरुको विकासमा टेवा पुर्याउने […]

कलाकार जयनन्द लामाको बिदाई (तस्बिर/भिडिओ)

काठमाडौं । गायक तथा कलाकार जयनन्द लामालाई शुभचिन्तक तथा आफन्तजनले श्रद्धाञ्जली दिएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा श्रद्धाञ्जलीका लागि लामाको शव राखिएको थियो । उनको पार्थिव शरीरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन् । कलाकार लामालाई श्रद्धाञ्जली अर्पणका लागि कलाकार, सर्वसाधारण, शुभचिन्तक राष्ट्रिय नाचघर पुगेका थिए […]

तस्वीरमा बलिउड फिल्म 'उचाइ' का कलाकारकाे नेपाल बसाइ

काठमाडौं : फिल्म 'उचाइ'को छायांकनका लागि नेपाल आएका बलिउड कलाकार अनुपम खेर, परिणीति चोपडा, बोमन इरानी लगायतको टोली शनिबार भारत फर्किएको छ। झन्डै ४ सातामा नेपालको सुटिङ तालिका सकेर टोली भारत फर्किएको हो। फिल्मका कलाकारहरूका लागि नेपाल बसाइ अविस्मरणीय बनेको उनीहरूका फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालबाट अनुमान लगाउन सकिन्छ।केही दिनअघि अनुपम खेरले ट्विटरमा बिहान साढे ५ बजे अन्नपूर्ण हिमालमा घामको पहिलो किरण परेको क्षणको भिडिओ राखेर अविस्मरणीय पल उल्ले

म्युजिक भिडिओ छायांकनस्थलमा कलाकार रमेश केसी ‘मट्टारे’ को निधन

काठमाडौं । कलाकार रमेश केसी मट्टारेको हृदयघातका कारण निधन भएको छ । सुटिङका क्रममा अचानक ढलेका उनलाई गंगालाल हृदयरोग केन्द्र पुर्‍याउँदा डाक्टरले मृत घोषित गरेका थिए । आइतबार बिहान ‘हर्के हवल्दार’ टिमको एउटा म्युजिक भिडिओ सुटिङ लागि उनी आइतबार बिहानै मोटरसाइकल चढेर छन्दे स्टुडियो पुगेका थिए । तारकेश्वर नगरपालिका–६ महाँकालमा रहेको स्टुडियोमा पुगेको केही समयपछि […]

म्युजिक भिडिओ छायांकनस्थलमा कलाकार रमेश केसी ‘मट्टारे’ को निधन

काठमाडौं । कलाकार रमेश केसी मट्टारेको हृदयघातका कारण निधन भएको छ । सुटिङका क्रममा अचानक ढलेका उनलाई गंगालाल हृदयरोग केन्द्र पुर्‍याउँदा डाक्टरले मृत घोषित गरेका थिए । आइतबार बिहान ‘हर्के हवल्दार’ टिमको एउटा म्युजिक भिडिओ सुटिङ लागि उनी आइतबार बिहानै मोटरसाइकल चढेर छन्दे स्टुडियो पुगेका थिए । तारकेश्वर नगरपालिका–६ महाँकालमा रहेको स्टुडियोमा पुगेको केही समयपछि […]

हास्यकलाकार राजा राजेन्द्रले ल्याए 'आमा जननी मेरी' (भिडिओ)

हास्य-व्यंग्य विधामा नाम कमाएका कलाकार राजा राजेन्द्र पोखरेलले मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिनको सन्दर्भ पारेर नयाँ गीत सार्वजनिक गरेका छन्।

राजनीतिमा आउनु परे हजुरबुवाको पार्टी छ, उतै जाउँला : मनीषा कोइराला (भिडिओ)

'पोलिटिक्समा आउनु छ भने म हजुरबुवाले खोलेको पार्टी छ, उतै जाउँला', मनीषाले सेतोपाटीसँग भनिन्, 'तर अहिले पोलिटिक्समा आउने केही सोच छैन। म कलाकार हो। म राजनीतिक परिवारमा भएकाले समाचार पढ्छु। अनि विषयको गम्भीर्यता देखेर सबैलाई सजग बनाउने कोसिश गर्छु।'

कलाकार नाजिर भन्छन्– गाह्रो भइसक्यो, अब त काम चाहियो (भिडिओ)

कलाकार नाजिर हुसेनसँग पनि लकडाउनको तितो अनुभव छ। पछिल्लो समय फिल्म र म्युजिक भिडिओहरूमा समेत व्यस्त बनेका नाजिर लकडाउन भएपछि भने फुर्सदिलो बनेका छन्।