काठमाडौँ । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले कलाकार हरिवंश आचार्य आफ्नो जीवनको अचिभमेन्ट अवार्ड भएको बताए । फिल्म ‘महापुरुष’ ले शनिवार आयोजना गरेको प्रदर्शनको ५१ औँ दिनको खुशीयाली सातासाट कार्यक्रममा उनले हरिवंश नभएको भए आफ्नो
काठमाडौं । हरिवंश आचार्य आइतबार ६४ वर्ष टेकेका छन् । जीवनको यो बिन्दूसम्म आइपुग्दा पनि ‘स्टारडम’मा कमी आएको छैन । हलमा चलिरहेको फिल्म ‘महापुरुष’ले यसलाई प्रमाणित गर्छ । ‘महापुरुष’मा हरिवंश पिता बनेका छन् र फिल्मका प्रमुख कलाकार पनि । उनको अभिनयको त प्रशंसा हुने नै भयो, बक्स अफिसमा फिल्मको प्रस्तुतिले पनि हरिवंशको स्टारडम अहिले पनि […]
पछिल्लो समय फिल्म प्रदर्शनपछि गीत सार्वजनिक गर्ने चलन चलेको छन् । यो ट्रेन फिल्म ‘महापुरुष’ पनि पछ्याएको छ । फिल्मले प्रदर्शनको दोस्रो सातामा ‘पर्खाल’ बोलको गीत सार्वजनिक गरेको हो ।गीतमा हरिवंश आचार्य र गौरी मल्लको अभिनय छ । हरिवंश र गौरीको सामिप्यतालाई गीतले देखाउन खोजेको छ । गीतमा राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराईली, कोपिला थापा, मदनकृष्ण श्रेष्ठ पनि देखिएका छन् । शान्तिम कोइरालाको स्वर, कल्याण सिंहको संगीत र नवराज पराजुलीको शब्द गीतमा छ । प्रदीप भट्टर
काठमाडौं । नेपाली हाँस्यव्यङ्ग्य क्षेत्रमा हरिवंश आचार्य चिनाइरहनुपर्ने नाम होइन । चाहे टेलिफिल्म होस्, या फिल्म अथवा टेलिभिजनमा आउने विज्ञापन नै किन नहोस्, हरिवंश जुनसुकै उमेर समूहका दर्शकमाझ रुचाइएका अभिनेता हुन् । अधिकांशले हरिवंशलाई उनले निभाएको ‘हरिबहादुर’ चरित्रले चिन्छन् । हरिवंशले प्रमुख भूमिकामा अभिनय गरेको फिल्म ‘महापुरुष’ यही कात्तिक ११ गतेबाट देशव्यापी रिलिज हुँदैछ । […]
The post हरिवंश आचार्यका प्रिय पाँच चरित्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
नेपाली चलचित्र महापुरुषको ‘बेमौसमी’ बोलको गीत सार्वजनिक भएको छ । मंगलवार काठमाडौंमा एक कार्यक्रमका बीच गीत सार्वजनिक भएको हो । गीतमा हरिवंश आचार्य र गौरी मल्ल, अरुण क्षेत्री र अञ्जना बराईलीको मुख्य अभिनय रहेको छ । कात्तिक ११ गते सार्वजनिक हुने चलचित्र महापुरुषको यो गीत एस.डी योगी र रेश्मा पुनको स्वर रहेको छ । कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार हरिवंश आचार्यले अहिलेको समयमा एउटा मध्यम चलचित्र आउन जरुरी रहेको बताए । उनले नेपालको बजारमा अहिले बीचको धारको चलचित्र आवश्यक रहेको भन्दै तय
बिवाइडी गाडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंकले कलाकार हरिवंश आचार्यलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । कम्पनी र कलाकार आचार्यका बीचमा नेपालमा विद्युतीय गतिशीलता प्रवद्र्धन गर्ने उल्लेख गर्दै सम्झौता...
बरिष्ठ कलाकार हरिवंश आचार्यको नयाँ गीत ‘कर्कलो कोक्याउला’ सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, वागमति प्रदेशकी पूर्वप्रदेश प्रमुख अनुराधा कोइराला र नेपाल प्रहरीका महानिरीक्षक...