राजनीतिमा आउनु परे हजुरबुवाको पार्टी छ, उतै जाउँला : मनीषा कोइराला (भिडिओ)

'पोलिटिक्समा आउनु छ भने म हजुरबुवाले खोलेको पार्टी छ, उतै जाउँला', मनीषाले सेतोपाटीसँग भनिन्, 'तर अहिले पोलिटिक्समा आउने केही सोच छैन। म कलाकार हो। म राजनीतिक परिवारमा भएकाले समाचार पढ्छु। अनि विषयको गम्भीर्यता देखेर सबैलाई सजग बनाउने कोसिश गर्छु।'

सम्बन्धित सामग्री

लिङ्देन प्रधानमन्त्री बन्ने गरी राप्रपालाई भोट दिनुस् : मनिषा कोइराला

चर्चित अभिनेत्री मनिषा कोइरालाले सोमबार हेटौंडा १३ पदमपोखरीमा राष्ट्रिय प्रजातन्त्र पार्टी हटौंडा नगर कमिटीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गरेकी छन्। दुई मिनेट जति बोलेकी मनिषाले राप्रपाका उम्मेदवारलाई मत दिएर जिताउन...

अरु बिर्से पनि बीपीलाई राजेन्द्र लिङदेनले बिर्सनु भएन : मनीषा कोइराला

काठमाडौँ – अभिनेत्री मनिषा कोइरालाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विजयी गराउन आह्वान गरेकी छिन्। उनले अरुले बीपीलाई बिर्सिए पनि राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नबिर्सिएको उल्लेख गर्दै त्यसकै कारण आफू राप्रपाको पक्षमा उभिएको बताइन्। शुक्रबार काठमाडौंमा आयोजित राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले लिङदेनको नेतृत्वबाट आफू प्रभावित भएकाले राप्रपाका उम्मेदवारलाई रोजेको […]