‘टाइटानिक’ जहाज बनाउँदै चीन

सीएनएन। चीनले ‘टाइटानिक’ जहाजको प्रतिकृतिसहित रोमन्डिसी पार्क बनाउँदै छ। सिचुआन प्रान्तस्थित चेङ्दु शहरको सिजियाङ नदीकिनारमा राखिएको उक्त जहाज पुरानै आकार ८८२ फिट लम्बाइ र ९२ फिट चौढाइको रहेको छ। यसबाहेक अस्ट्रेलियाले पनि उक्त जहाजको प्रतिकृति बनाउँदै छ। सन् १९१२ को अप्रिल १० मा इङ्गल्यान्डबाट न्युयोर्कतर्फ जाँदा अप्रिल १४ को मध्यरातमा दुर्घटनाग्रस्त भएको थियो। उक्त दुर्घटनामा १,५१७ जनाको ज्यान गएको थियो।

सम्बन्धित सामग्री

चिनियाँ जहाजले दक्षिण चीन सागरमा फिलिपिन्सको जहाजलाई यसरी ठक्कर दियो (भिडियो)

यस घटनापछि फिलिपिन्सले दक्षिण चीन सागरमा चीनको दादागिरी बढ्दै गइरहेको प्रतिक्रिया जनाएको छ भने चीनले फिलिपिन्सका जहाज चिनियाँ जलक्षेत्रमा प्रवेश गरेको र उनीहरुले त्यहाँ अवैध रुपमा गस्ती गरेको बताएको छ ।

दक्षिण चीन सागरमा चीनले तैनाथ गर्‍यो ३०० जहाज, कब्जाको तयारी ?

पूरै दक्षिण चीन सागरमा दाबी गरिरहेको चीनले त्यसको कब्जाका लागि तयारी गरेको छ ।  चीनको मेरिटाइम मिलिसियाका लगभग ३०० वटा जहाज स्प्राट्ली टापुसमूह नजिक गश्ती गरिरहेका छन् । अमेरिकाको सेन्टर फर स्ट्राटेजिक यान्ड इन्टरनेसनल स्टडीजको नयाँ अनुसन्धानमा यो दाबी गरिएको हो ।  अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएअनुसार, सागरभरि नै दाबी गर्ने उद्देश्यले चीन अघि बढिरहेको छ ।  तर भियतनाम, फिलिपिन्स, मलेसिया, ब्रुनाई र ताइवानले पनि त्यहाँका फरक फरक ठाउँमा दाबी गर्ने गरेका छन् ।  चीनले आफ्नो दाबी पुष्टि गर्नक...

चीन र रुसका १० वटा जहाज पुगे जापान नजिक

चीन र रुसका १० वटा जलसैन्य जहाजहरू जापानको मुख्यभूमि र होक्काइदो टापुबीचको जलसन्धि हुँदै गएपछि जापान सतर्क बनेको छ ।  आफूले जहाजहरूको गतिविधि नजिकैबाट नियालिरहेको जापानका मन्त्रिपरिषद् सहसचिवले मंगलवार बताए ।  ‘हामी जापान नजिकको जलक्षेत्र र हवाईक्षेत्रमा निगरानी गरिरहनेछौं,’ योशिहिको इसोजाकीले बताए ।  चुगारु जलसन्धि हुँदै चीन र रुसका जहाज गएको पुष्टि जापानले पहिलोपटक गरेको हो । उक्त जलसन्धिले जापान समुद्रलाई प्रशान्त महासागरबाट छुट्ट्याउँछ ।  त्यस जलसन्धिलाई अन्तर्राष्ट्रिय ज...

जर्मनीले पनि पठायो दक्षिण चीन सागरमा सैन्य जहाज

जर्मनीले सैन्य जहाज फ्रिगेट दुई दशकमा पहिलोपटक दक्षिण चीन सागर पठाएको छ ।  ६ महिनाको मिसनअन्तर्गत जर्मनीले जहाज पठाएको हो । यससँगै बर्लिनले साझेदारहरूप्रतिको प्रतिबद्धता व्यक्त गरेको छ ।  जर्मनीका चार ब्रान्डेनबर्ग क्लास फ्रिगेटमध्ये बायर्न सोमवार विल्हेल्म्सहावनबाट हिँडेको छ । बिदाइ समारोहमा जर्मनीकी रक्षामन्त्री एन्नेग्रेट क्राम्प–कारेनबावर उपस्थित थिइन् ।  यस सैन्य जहाजमा ४६ वटा टोर्पिडो छन् जसले पनडुब्बीहरू ध्वस्त पार्छन् । त्यस्तै एन्टी शिप मिसाइल र एन्टी एयरक्राफ्ट हतियार पनि जहाजमा छन् । यो जहाज ६ महिनास...

भेरोसेल खोप लिन आज चीन जाँदै निगमको जहाज

कोरोना भाइरसविरुद्धको खोप लिनका लागि नेपाल वायु सेवा निगमको बाइडबडी आज चीन जाँदै छ। खोप लिनका लागि जहाज आज चीन गएर भोलि फर्कने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भेरोसेल खोप लिन नेपाल वायुसेवा निगमको जहाज आज चीन जाँदै

काठमाडौं : कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ लिनका आज राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको जहाज चीन जाने भएको छ। निगमको वाइडबडी जहाज चीन राति ११ बजे त्यसतर्फ जाने निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए। उनका अनुसार आज राति जाने जहाज भोलि बिहान खोप लिएर फर्कनेछ। यसअघि असार ३१ गते चीन जाने भने पनि जहाजको तालिका परिवर्तन गरेर एक हप्ता पर सारिएको हो। यस्तै साउन ७ गते पुनः जहाज गएर साउन ८ गते र साउन ९ गते गएर जहाजले साउन १० गते खोप नेपाल ल्याउने छ। ची

साउन ६ गतेदेखि खोप लिन जहाज नियमित चीन जाने

कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ लिनका लागि यही साउन ६ गते जहाज चीनतर्फ जाने भएको छ । चिनियाँ खोप उत्पादक कम्पनीको नेपाललाई खोप उपलब्ध गराउने तयारी नपुगेकाले आगामी बुधबार मात्र नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको हो । यसअघि असार ३१ गते चीन जाने भने पनि जहाजको तालिका परिवर्तन गरेर एक हप्ता पर सारिएको …

खोप ल्याउन निगमको जहाज चीन जाने

काठमाडौं, असार १९ । नेपाल वायुसेवा निगमको विमान असार २४ गते खोप लिन चीन जाने भएको छ । चीनबाट कोरोना भाइरसविरुद्धको थप १० लाख खोप लिन विमान चीन जान लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी जुलाई ८ ताारिक अर्थात् असार २४ गते चीनबाट खोप ल्याउने प्रयोजनका लागि जहाज तयारी अवस्थामा राख्न निगमलाई निर्देशन […]

चीनको जलक्षेत्रमा अमेरिकी सैन्य जहाज आएपछि पीएलएले दियो चेतावनी

दक्षिण चीन सागरमा चीनको सीशा जलक्षेत्रमा अमेरिकी सैन्य जहाज यूएसएस कर्टिस विल्बुर आइपुगेपछि चिनियाँ जनमुक्ति सेनाले चेतावनी दिएको छ ।  चिनियाँ सेनाको सदर्न थिएटर कमान्डले चेतावनी दिँदै अमेरिकी जहाजको व्यवहारले चीनको सार्वभौमसत्ता र सुरक्षाको ठाडो उल्लंघन गरेको र दक्षिण चीन सागरको शान्ति तथा स्थिरतालाई अवमूल्यन गरेको बतायो भनी ग्लोबल टाइम्सले लेखेको छ ।

वाइडबडी जहाज स्वास्थ्य सामग्री लिन चीन जाँदै

काठमाडौं। नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज चीन जाँदै छ। बेइजिङबाट चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री लिन निगमको वाइडबडी जहाज आज राति ११ बजे बेइजिङ जाने भएको हो।