दक्षिण चीन सागरमा चीनले तैनाथ गर्‍यो ३०० जहाज, कब्जाको तयारी ?

पूरै दक्षिण चीन सागरमा दाबी गरिरहेको चीनले त्यसको कब्जाका लागि तयारी गरेको छ ।  चीनको मेरिटाइम मिलिसियाका लगभग ३०० वटा जहाज स्प्राट्ली टापुसमूह नजिक गश्ती गरिरहेका छन् । अमेरिकाको सेन्टर फर स्ट्राटेजिक यान्ड इन्टरनेसनल स्टडीजको नयाँ अनुसन्धानमा यो दाबी गरिएको हो ।  अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएअनुसार, सागरभरि नै दाबी गर्ने उद्देश्यले चीन अघि बढिरहेको छ ।  तर भियतनाम, फिलिपिन्स, मलेसिया, ब्रुनाई र ताइवानले पनि त्यहाँका फरक फरक ठाउँमा दाबी गर्ने गरेका छन् ।  चीनले आफ्नो दाबी पुष्टि गर्नक...

सम्बन्धित सामग्री

बेलायतलाई चीनको चेतावनी– दक्षिण चीन सागरमा ‘अनुचित कार्य’ नगर

बीबीसी।चीनले युद्धपोत क्वीन एलिजाबेथ दक्षिण चीन सागरमा प्रवेश गर्दा कुनै ‘अनुचित कार्य’ नगर्न बेलायतलाई चेतवानी दिएको छ।सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सले भनेको छ,“चिनियाँ सैनिकको समुन्द्री युद्धको तयारी उच्च अवस्था छ।” दक्षिण चीन सागर हुँदै जापानतर्फ जाने बेलायती युद्धपोत क्वीन एलिजाबेथको गतिविधिलाई चीनले नजिकबाट नियाल्ने बताएको छ। उपिनिवेशकालीन धङधङीबाट बेलायत अझै बाहिर निस्कन नसकेको आरोप चीनले लगाएको छ।