वाइडबडी जहाज स्वास्थ्य सामग्री लिन चीन जाँदै

काठमाडौं। नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज चीन जाँदै छ। बेइजिङबाट चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री लिन निगमको वाइडबडी जहाज आज राति ११ बजे बेइजिङ जाने भएको हो।

सम्बन्धित सामग्री

अक्सिजन सिलिन्डर लिन वाइडबडी जहाज वैशाख २७ गते चीन उड्दै

काठमाडाैं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए३३० जहाज यही वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डर र भेन्टिलेटर लिन वाइड बडी जहाजले बेइजिङ उडान भर्ने तयारी गरेको निगमले जनाएको छ ।  वाइडबडी जहाजले...

निजी क्षेत्रको स्वास्थ्य सामग्री लिन निगमका दुई जहाज चीन जाँदै

काठमाडौं : नेपाल एयरलाइन्सका दुईवटा वाइडबडी जहाज चीन जाने भएका छन्। निजी क्षेत्रका स्वास्थ्य सामग्री लिन ती जहाज चीन जान लागेका हुन्।  फ्लास फ्रेट र सांग्रिला फ्रेटको स्वास्थ्य सामग्री लिन ती जहाज चीन जान लागेको नेपाल वायुसेवा निगममले जनाएको छ। पहिलो जहाज ५: ४५ मा र दोस्रो जहाज ५:५५ बजे जान लागेको नेपाल वायु सेवा नि...