चीन र रुसका १० वटा जहाज पुगे जापान नजिक

चीन र रुसका १० वटा जलसैन्य जहाजहरू जापानको मुख्यभूमि र होक्काइदो टापुबीचको जलसन्धि हुँदै गएपछि जापान सतर्क बनेको छ ।  आफूले जहाजहरूको गतिविधि नजिकैबाट नियालिरहेको जापानका मन्त्रिपरिषद् सहसचिवले मंगलवार बताए ।  ‘हामी जापान नजिकको जलक्षेत्र र हवाईक्षेत्रमा निगरानी गरिरहनेछौं,’ योशिहिको इसोजाकीले बताए ।  चुगारु जलसन्धि हुँदै चीन र रुसका जहाज गएको पुष्टि जापानले पहिलोपटक गरेको हो । उक्त जलसन्धिले जापान समुद्रलाई प्रशान्त महासागरबाट छुट्ट्याउँछ ।  त्यस जलसन्धिलाई अन्तर्राष्ट्रिय ज...

सम्बन्धित सामग्री

नेपालले जापान र कम्बोडियासँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीले १९ औं एसियाली खेलकुदमा समूह चरणमा जापान र कम्बोडियासँग खेल्ने भएको छ । नेपाल, जापाना र कम्बोडिया समूह बी मा छन् । समूह ए मा अफगानिस्तान र मंगोलिया छन् । समूह सी मा हङकङ, चीन र सिंगापुर छन् । समूह डी मा बहराइन, माल्दिभ्स र मलेसिया छन् । […] The post नेपालले जापान र कम्बोडियासँग खेल्ने first appeared on हाम्रो खेलकुद.

जापान र चीन सम्बन्ध सुधार गर्न ‘सबै तहमा’ वार्ता गर्न सहमत

जापान र चीनका विदेश मन्त्रीले बिहीबार दुई देशबीचको सम्बन्ध सुधार्न सबै स्तरमा वार्ता गर्न सहमत भएका छन् । जापान सरकारका अनुसार तनावपूर्ण द्विपक्षीय सम्बन्धलाई कसरी सुधार्नेबारे खोजी गरिरहेका छन् । जापानका परराष्ट्रमन्त्री योशिमासा हायाशीले आफ्ना चिनियाँ समकक्षी किन ग्याङसँग ५० मिनेटको फोन वार्तामा जापान नजिक चिनियाँ सैन्य गतिविधिको तीव्रताप्रति गम्भीर चिन्ता व्यक्त गर्दै बेइजिङको बारेमा …

जापान र दक्षिण कोरियाका नागरिकलाई चीन प्रवेशमा प्रतिबन्ध

एजेन्सी । चीनले दक्षिण कोरिया र जापानका नागरिलाई चीन प्रवेशका लागि भिसामा प्रतिबन्ध लगाएको छ । काेराेना भाइरस (कोभिड-१९) संक्रमणको नाममा चिनियाँ नागरिकमाथि ति देशहरुले विभेद गरेको भन्दै चीनले यस्तो कदम चालेको हो । पछिल्लो समय चीनमा कोरोना संक्रमण दर बढेपछि दक्षिण कोरिया, जापान लगायतका थुप्रै राष्ट्रले चिनियाँ नागरिकमाथि कडा निगरानी गर्नुका साथै यात्रामा रोक […]

साउन २१ गते प्रचण्ड जापान जाने

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणमा जाने भएका छन्।साउन २१ गते जापान भ्रमणमा  जान लागेको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले बताए। जापान स्थित नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी प्रचण्ड जापान जान लागेको उनले बताए। प्रचण्ड हालै भारतको तीन दिने भ्रमण थिए। जापानबाट फर्किएपछि प्रचण्ड चीन भ्रमणमा जाने चर्चा छ।

जापान समुन्द्रमा रुस-चीन संयुक्त युद्ध अभ्यास

एजेन्सी, २८ असोज । रुस र चीनबीच समुन्द्री युद्ध अभ्यास सुरु भएको छ । यो अभ्यास जापान समुन्द्रमा सुरु भएको हो । रुसी समाचार एजेन्सी तासका अनुसार अक्टोबर १४ बाट सुरु हुने समुन्द्री युद्धको अभ्यास १७ अक्टोबरसम्म चल्नेछ । रुस र चीनबीच पछिल्लो समय सम्बन्ध झन् सुदृढ भइरहँदा जापान समुन्द्रमा युद्ध अभ्यास सुरु भएको हो […]

टोकियो ओलम्पिकमा चीन शिर्ष स्थानमा, जापान र अमेरिका पछ्याउँदै

काठमाडौं, १४ साउन । टोकियो ओलम्पिकमा पदक तालिकामा चीन शिर्ष स्थानमा उक्लिएको छ । छैंठो दिन पुग्दा चीनले १५ स्वर्ण, ७ रजत र ९ काँस्यका साथ शिर्ष स्थान बनाएको हो । समान स्वर्णका साथ जापान दोस्रो स्थानमा छ । उसले ४ रजत र ६ काँस्य जितेको छ । अमेरिका १४ स्वर्ण, १४ रजत र १० […]

टोकियो ओलम्पिकमा पदक तालिकामा जापान, अमेरिका र चीन अगाडि

काठमाडौं, १३ साउन । टोकियो ओलम्पिकमा आज २३ स्वर्णका लागि प्रतिष्पर्धा सुरु भएको छ । सुटिङ, स्विमिङ, डाइमिङ, साइक्लिङ, रोइङलगायतका खेलमा आज स्वर्णको प्रतिष्पर्धा सुरु भएको हो । ओलम्पिकको पाचौं दिनसम्म पदक तालिकामा जापान ११ स्वर्णसहित अगाडि छ । अमेरिका र चीन १०-१० स्वर्णसहित दोस्रो र तेस्रो स्थानमा छन् । यसपटकको ओलम्पिकमा अमेरिका र चीनबीच […]

टोकियो ओलम्पिक : आयोजक जापान शीर्ष स्थानमा

काठमाडौं :  जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक मुलुक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो।जापानले हालसम्म आठ स्वर्ण, दुई रजत र तीन कास्यसहित कूल १३ पदक प्राप्त गरेको छ। अमेरिका दोस्रो तथा चीन तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले सात स्वर्ण, तीन रजत र चार कास्य पदक प्राप्त गरेको छ भने चीनले ६ स्वर्ण, पाँच रजत र सात कास्य प्राप्त गर्न सफल भएको छ। यस्तै चार स्वर्ण, पाँच रजत र तीन कास्य

टोकियो ओलम्पिक - आयोजक जापान आठ स्वर्णसहित शीर्ष स्थानमा

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक मुलुक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो ।  जापानले हालसम्म आठ स्वर्ण, दुई रजत र तीन कास्यसहित कूल १३ पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा चीन तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले सात स्वर्ण, तीन रजत र चार कास्य पदक प्राप्त गरेको छ भने चीनले ६ स्वर्ण, पाँच रजत र सात कास्य प्राप्त गर्न सफल भएको छ । यस्तै चार स्वर्ण, पाँच रजत र तीन कास्य पदक प

८ स्वर्णसहित जापान 'टोकियो ओलम्पिक' को शीर्ष स्थानमा, चीन तेस्रोमा झर्‍याे

काठमाण्डाै – जापानको टोकियोमा चलिरहेको ३२ औँ ग्रीष्मकालीन ओलम्पिकमा जापान आठ वटा स्वर्णपदकसहित शीर्ष स्थानमा उक्लिएको छ । जापानले आठ स्वर्ण, दुई रजत र तीन कास्यसहित १३ पदक जितेको छ । दोस्रो स्थानमा रहेको अमेरिकाले सात स्वर्ण, तीन रजत र चार कास्यसहित १४ पदक जितेको छ । चीन ६ स्वर्णसहित तेस्रो स्थानमा छ । चीनले ६ स्वर्ण, पाँच रजत र सात कास्यसहित १८ पदक जितेको छ ।  यस्तै रुस ओलम्पिक काउन्सिलले चार स्वर्ण जितेको छ भने बेलायत र दक्षिण कोरियाले तीन/तीन स्वर्ण पदक जितेका छन् । अस्ट्रेलिया र कोसोभोले दुई/दुई वटा पदक जि...