चीनको जलक्षेत्रमा अमेरिकी सैन्य जहाज आएपछि पीएलएले दियो चेतावनी

दक्षिण चीन सागरमा चीनको सीशा जलक्षेत्रमा अमेरिकी सैन्य जहाज यूएसएस कर्टिस विल्बुर आइपुगेपछि चिनियाँ जनमुक्ति सेनाले चेतावनी दिएको छ ।  चिनियाँ सेनाको सदर्न थिएटर कमान्डले चेतावनी दिँदै अमेरिकी जहाजको व्यवहारले चीनको सार्वभौमसत्ता र सुरक्षाको ठाडो उल्लंघन गरेको र दक्षिण चीन सागरको शान्ति तथा स्थिरतालाई अवमूल्यन गरेको बतायो भनी ग्लोबल टाइम्सले लेखेको छ ।  

सम्बन्धित सामग्री

अकिस साझेदारीको घोषणापछि रिसाएको चीनले दियो आफ्नो जलसेना हवाई पुर्‍याउने धम्की

अस्ट्रेलिया, अमेरिका र बेलायतले प्रशान्त क्षेत्रमा नयाँ जलसैन्य साझेदारी गर्ने घोषणा गरेपछि आक्रोशित चीनले आफ्नो जलसेनालाई अमेरिकाको हवाईस्थित जलक्षेत्रमा पुर्‍याउने चेतावनी दिएको छ ।  अलास्काको समुद्री किनारमा चारवटा चिनियाँ जहाजहरू यसै साता देखिएका थिए । चीनले शक्तिप्रदर्शनका लागि त्यहाँ जहाज पठाएको हो ।  चीनको गाइडेड मिसाइल क्रुजर, गाइडेड मिसाइल डिस्ट्रोयर, जनरल इन्टेलिजेन्स भेसल र अक्जिलियरी भेसल अलास्काको अलेउटियन टापुसमूहमा देखिएका थिए ।  अमेरिकाले दक्षिण चीन सागरमा विभिन्न गतिविधि गरिरह...