तल्लो स्वराडमा चितुवा आतंक

बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ निङलाडमा चितुवा बाख्रा खान थालेपछि स्थानीयवासी त्रसित बनेका छन् । गएको दुईहप्ता यता गाउँमा चितुवाले आतंक मच्चाएको स्थानीयवासी नरेन्द्रबहादुर चन्दले बताउनुभयो । अहिलेसम्म स्थानीय किसानका एक दर्जन बढी बाख्रा चितुवाले खाइसकेको उहाँले बताउनुभयो । स्थानीय हरि चन्द, लक्ष्म...

सम्बन्धित सामग्री

तनहुँमा चितुवा आतंक : आक्रमणबाट तीन वर्षमा ११ जना बालबालिकाको मृत्यु

काठमाडौं : तनहुँमा चितुवाको आक्रमणबाट तीन वर्षयता ११ जना बालबालिकाको मृत्यु भएको छ। जिल्लाको भानु, बन्दिपुर, आँबु, व्यासलगायतका पालिकामा गरि चितुवाको आक्रमणबाट बालबालिकाले ज्यान गुमाएका हुन्। चितुवाको आक्रमणबाट आधादर्जन बढी बालबालिका घाइते भएका थिए। जसमध्ये सबैभन्दा धेरै भानु नगरपालिकामा प्रभावित भएको छन् भने पछिल्ला दिनमा बन्दीपुर क्षेत्रमा पनि चितुवाको आतङ्क…

सुर्नयामा चितुवा आतंक, स्थानीयवासी त्रसित

बैतडी : बैतडीको सुर्नया गाउँपालिकामा चितुवाले आतंक मचाएको छ। गाउँपालिकाको वडा नं ८ को ढोले क्षेत्रमा चितुवाले आतंक मचाएको हो।दिउँसोको समयमा जंगलमा चराउन लगेका र रातिको समयमा गाउँमै पसेर खसीबाख्रालाई चितुवाले आक्रमण गरी लग्ने गरेको स्थानीय बासिन्दाले बताएका छन्। चितुवा बथान सहित गाउँमा पसेर आतंक मचाएको स्थानीय तेजन बोहराले बताए। रातिको समयमा चितुवा गाउँमा पस्न थालेपछि स्थानीय बासिन्दा जाग्राम बस्न थालेका छन्। चितुवाबाट घरपालुवा जनावर जोगाउन रातिको समयमा पहरा दिनुपर्ने अवस्था आएको छ। जंगलबाट

तनहुँमा चितुवा आतंक, एकैरात दुईजनामाथि आक्रमण

जिल्लाको बन्दीपुर गाउँपालिका–१ र ४ मा चितुवाले आतंक मच्चाएको छ। दुई वडाको सीमा क्षेत्रका बस्तीमा एकै रातमा नरभक्षी चितुवाले आक्रमण गर्दा दुई जना घाइते समेत भएका छन्।...

गुल्मीमा चितुवा आतंक : सात महिनामा ५९ घटना

गत शनिबार राति चितुवाले रुरु क्षेत्र गाउँपालिका–२, ग्वादीका टंकप्रसाद बरालको दुहुनो भैसी र पाडी मा¥यो । करिव १ बजे गोठ पसेका दुई चितुवाले भैसी र पाडो मारेको बरालले बताए ।...

पाल्पा निस्दीमा चितुवा आतंक, रातिको समयमा नहिँड्न आग्रह

पाल्पाको निस्दी गाउँपालिकाका विभिन्न स्थानमा चितुवाको आतंक बढेको छ ।  गोठमा बाँधिएका गाईवस्तुलाई रातका समयमा आक्रमण गर्न थालेपछि स्थानीयवासीमा त्रास उत्पन्न भएको स्थानीयवासी लीलाराम राईले जानकारी दिए ।  निस्दी–४, मित्याल झ्याल्टुङका रेवन सिं गाहा र वडा नं–६,अर्चलेको पोखरा भन्ज्याङका पृथ्वीमान राईको गएराति गोठमै चितुवा पसेर गोरु मारेको छ । चितुवा गाउँमा पस्न थालेपछि स्थानीयवासी घाँस, दाउरा, मेलापात निस्कन त्रास बढेको बताउँछन् । स्थानीय प्रशासन भने रातिको समयमा नहिँड्न र वन जंगलमा एक्लै नजान ...

बन्दीपुर क्षेत्रमा चितुवाको त्रास बढ्याे

दमौली – तनहुँको बन्दीपुर क्षेत्रमा चितुवाको त्रास बढेको छ। केही दिनयता बन्दीपुर आसपास चितुवा आतंक बढेको हो। साँझ परेपछि बन्दीपुरका विभिन्न ठाउँमा चितुवा देखिएको स्थानीयवासीले बताएका छन्। चितुवाले बुधबार राति बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटका स्थानीयवासी सीता भट्टराईले पालेको गाईको बाच्छी मारेको छ। ‘तीन–चार दिनदेखि चितुवा हिँडेको स्थानीयले भनिरहेका थिए, गोठमै पसेर बाच्छीलाई आक्रमण गरेर मार्‍यो,’ उनले […]

मेचीपारि गाउँमा चितुवा आतंक, बाछो र बाख्रा मारेपछि स्थानीय त्रसित

झापा : भारतीय नाकासँग जोडिएको मेचीपारि गाउँमा चितुवाले घरपालुवा जनावर खान थालेपछि स्थानीय त्रसित बनेका छन्।भद्रपुर नगरपालिका– ३ स्थित मेचीपारि गाउँमा दुई वटा चितुवाले केही दिनदेखि आतंक मच्चाउन थालेपछि गाउँले त्रसित बनेको वडा सदस्य अरुण राजवंशीले जानकारी दिए।आफ्नै आँखाले चितुवा देखेको बताउँदै उनले भने, ‘चितुवा गाउँमा देखिएपछि सुरेश सरियाको चिया बगानको बाटो भएर हिँडडुल गर्न गाउँवासीलाई प्रतिबन्ध लगाएका छौं।’‘गाउँमा चितुवा भारतबाट आयो कि नेपालकै जंगलबाट आयो त्यस्तो केही

बर्दिया निकुञ्जको उत्तरी क्षेत्रमा चितुवा आतंक

बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी क्षेत्रमा चितुवा आतंक बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन्। निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने सुर्खेतको बराहताल गाउँपालिकाका गाउँमा चितुवा पसेर दिनहुँ दुःख दिन थालेपछि स्थानीय त्रसित बनेका हुन्।  चितुवाको आक्रमणबाट बिहीवार दिउँसो सुर्खेतको बराहताल गाउँपालिका–३ नरसिँहक...

​चितुवा आतंकले स्थानीय त्रसित

खोटाङ, फागुन ५– लामो समयदेखि खोटाङको दक्षिणी क्षेत्रमा चितुवा आतंक बढेको छ  । जन्तेढुङगा गाउँपालिका–४, डम्बर्खुशिवालयमा चितुवा आतंक ब...

खोटाङमा चितुवा आतंक

खोटाङ, मंसिर १७ – खोटाङको दक्षिणी क्षेत्रमा चितुवा आतंक फैलिएको छ  । चराउन लगेको खसी बाख्रा दैनिकजसो खाइदिन थालेपछि जन्तेढुङगा गाउँपालिका...