बन्दीपुर क्षेत्रमा चितुवाको त्रास बढ्याे

दमौली – तनहुँको बन्दीपुर क्षेत्रमा चितुवाको त्रास बढेको छ। केही दिनयता बन्दीपुर आसपास चितुवा आतंक बढेको हो। साँझ परेपछि बन्दीपुरका विभिन्न ठाउँमा चितुवा देखिएको स्थानीयवासीले बताएका छन्। चितुवाले बुधबार राति बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटका स्थानीयवासी सीता भट्टराईले पालेको गाईको बाच्छी मारेको छ। ‘तीन–चार दिनदेखि चितुवा हिँडेको स्थानीयले भनिरहेका थिए, गोठमै पसेर बाच्छीलाई आक्रमण गरेर मार्‍यो,’ उनले […]

सम्बन्धित सामग्री

बन्दीपुर केबलकार आगामी वैशाखदेखि सञ्चालनमा आउने

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकारको परीक्षण थालिएको छ।

‘घुम्न जाऔँ बन्दीपुर’ अभियान

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिकाले ‘घुम्न जाऔँ बन्दीपुर’ अभियान सुरु गरेको छ । ‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाको सक्रियतामा उक्त अभियान सुरु गरिएको हो । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले थप आन्तरिक तथा बाह्य पर्यटकलाई बन्दीपुर भित्र्याउन  अभियान सुरु गरिएको जानकारी दिए । यसका लागि बन्दीपुरमा क्रियाशील पर्यटन व्यवसायी, होटल व्यवसायीको सहभागितामा […]

पर्यटन प्रवद्र्धनका लागि ‘घुुम्न जाऔँ बन्दीपुर’ अभियान

तनहुँको बन्दीपुर गाउँपालिकाले घुम्न जाऔँ बन्दीपुर अभियान थालनी गरेको छ । ‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाको सक्रियतामा उक्त अभियान सुरु गरिएको हो । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले थप आन्तरिक तथा बाह्य पर्यटकलाई बन्दीपुर भित्¥याउन अभियान सुरु गरिएको जानकारी दिनुभयो । यसका लागि बन्दीपुरमा क्रियाशील पर्यटन व्यवसायी, होटल व्यवसायीको सहभागितामा देशका …

बन्दीपुर गाउँपालिकाले थाल्याे ‘घुम्न जाऔं बन्दीपुर’ अभियान

दमौली-तनहुँको बन्दीपुर गाउँपालिकाले ‘घुम्न जाऔं बन्दीपुर’ अभियान थालनी गरेको छ। ‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाको सक्रियतामा उक्त अभियान सुरु गरिएको हो। बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले थप आन्तरिक तथा बाह्य पर्यटकलाई बन्दीपुर भित्राउन अभियान सुरु गरिएको जानकारी दिए। यसका लागि बन्दीपुरमा क्रियाशील पर्यटन व्यवसायी, होटल व्यवसायीको सहभागितामा देशका विभिन्न सहरमा पुगेर […]

‘बन्दीपुर घुम्न जाऊँ’ अभियान

तनहुँको बन्दीपुर गाउँपालिकाले पर्यटनलाई विशेष प्राथमिकतामा राखेर कार्यक्रम अगाडी बढाउने भएको छ । पहाडकी रानी नामले परिचित गाउँपालिकाले आगामी आर्थिक वर्षमा ‘सभ्य समाजको गाउँ : बन्दीपुर घुम्न जाऊँ’ अभियान सञ्चालन गर्न लागेको हो । बन्दीपुरको पर्यटनलाई विश्वसनीय, भरपर्दो र आकर्षक बनाउन विभिन्न प्रवर्द्धनका कार्य प्राथमिकताका साथ अगाडि बढाइने गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । बन्दीपुर […]

हिंड्यौं है बन्दीपुर

आम नेपालीले सोचेको विकास जस्तै बन्दीपुरले पनि कङ्क्रिटलाई विकास ठानिरहेको जस्तो लागिरहेको छ। तर ख्याल गर्नुपर्ला है बन्दीपुर! सुविधासहितको नेवारी संस्कृति, स्थानीयता तथा परम्परा हेर्न आउने हुन् पर्यटक। प्रकृतिको छटा हेर्न आउने हुन् पर्यटक। सडक कङ्क्रिट त ...

गर्मी छल्न बन्दीपुर

गर्मी बढेसँगै पछिल्लो समय तनहुँको बन्दीपुर आउने पर्यटक निकै बढेका छन् । बढ्दो गर्मीबाट शीतलता पाउन तनहुँसहित आसपासका जिल्लाबाट समेत पर्यटक रिफ्रेस हुन बन्दीपुर पुग्ने गरेका छन् ।  बन्दीपुरको मौसम गर्मीमा...

बन्दीपुर अस्पतालका लागि चिकित्सक र उपकरण माग

तनहुँको बन्दीपुर गाउँपालिकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग बन्दीपुर अस्पतालका लागि चिकित्सक र उपकरण माग गरेको छ।

बन्दीपुर केवलकार सञ्चालन एक वर्षपछि मात्र

तनहुँँ-तनहुँको बन्दीपुरमा निर्माण हुँदै गरेको बन्दीपुर केवलकार कोभिडको कारण आगामी एक वर्षमा सञ्चालमना आउने भएको छ ।निर्धारित समय भन्दा करिब डेढ वर्ष ढिलो आर्थिक वर्ष २०७९ असोजबाट केवलकार सञ्चालमा ल्याउने बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरण पोखरेलले बताए ।कम्पनीले २०७९ वैशाख १ गतेदेखि होटल देखिका सम्पूर्ण पूर्वाधार प्याकेजसहित पूर्ण क्षमतामा पर्यटन पूर्वाधारयुक्त […]

पिप्ले–बन्दीपुर सडक कालोपत्र गरिँदै

काठमाडौं। तनहुँको बन्दीपुर जाने सडक कालोपत्र गर्न सुरु गरिएको छ। निषेधाज्ञाको समयमा नै सडक कालोपत्रे गर्न सुरु गरिएको हो। पृथ्वी राजमार्गअन्तर्गत पिप्लेबाट बन्दीपुर बजारसम्मको सडकको कालोपत्रे असार महिनाभित्र सक्ने लक्ष्य रहेको छ। कालोपत्रेका लागि १९ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ।