तनहुँमा चितुवा आतंक : आक्रमणबाट तीन वर्षमा ११ जना बालबालिकाको मृत्यु

काठमाडौं : तनहुँमा चितुवाको आक्रमणबाट तीन वर्षयता ११ जना बालबालिकाको मृत्यु भएको छ। जिल्लाको भानु, बन्दिपुर, आँबु, व्यासलगायतका पालिकामा गरि चितुवाको आक्रमणबाट बालबालिकाले ज्यान गुमाएका हुन्। चितुवाको आक्रमणबाट आधादर्जन बढी बालबालिका घाइते भएका थिए। जसमध्ये सबैभन्दा धेरै भानु नगरपालिकामा प्रभावित भएको छन् भने पछिल्ला दिनमा बन्दीपुर क्षेत्रमा पनि चितुवाको आतङ्क…