बर्दिया निकुञ्जको उत्तरी क्षेत्रमा चितुवा आतंक

बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी क्षेत्रमा चितुवा आतंक बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन्। निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने सुर्खेतको बराहताल गाउँपालिकाका गाउँमा चितुवा पसेर दिनहुँ दुःख दिन थालेपछि स्थानीय त्रसित बनेका हुन्।  चितुवाको आक्रमणबाट बिहीवार दिउँसो सुर्खेतको बराहताल गाउँपालिका–३ नरसिँहक...