तनहुँमा चितुवा आतंक, एकैरात दुईजनामाथि आक्रमण

जिल्लाको बन्दीपुर गाउँपालिका–१ र ४ मा चितुवाले आतंक मच्चाएको छ। दुई वडाको सीमा क्षेत्रका बस्तीमा एकै रातमा नरभक्षी चितुवाले आक्रमण गर्दा दुई जना घाइते समेत भएका छन्।...

सम्बन्धित सामग्री

तनहुँमा रोकिएन चितुवा आतंक

जिल्लाको व्यास–१२ छिर्कनेमा मंगलबार साँझ चितुवाको आक्रमणबाट एक बालकको ज्यान गयो । स्थानीय चित्रबहादुर कुँवरका ८ वर्षीय छोरा अभिनवलाई चितुवाले आक्रमण गरी २ सय मिटर पर लगेको स्थानीय राजनप्रसाद पन्तले बताए ।

तनहुँमा फेरि चितुवा आतंक

तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर १ र ४ का बासिन्दा चितुवाले घरमै आएर निरन्तर बालबालिकामाथि आक्रमण गर्न थालेपछि त्रसित भएका छन्।

सुर्नयामा चितुवा आतंक, स्थानीयवासी त्रसित

बैतडी : बैतडीको सुर्नया गाउँपालिकामा चितुवाले आतंक मचाएको छ। गाउँपालिकाको वडा नं ८ को ढोले क्षेत्रमा चितुवाले आतंक मचाएको हो।दिउँसोको समयमा जंगलमा चराउन लगेका र रातिको समयमा गाउँमै पसेर खसीबाख्रालाई चितुवाले आक्रमण गरी लग्ने गरेको स्थानीय बासिन्दाले बताएका छन्। चितुवा बथान सहित गाउँमा पसेर आतंक मचाएको स्थानीय तेजन बोहराले बताए। रातिको समयमा चितुवा गाउँमा पस्न थालेपछि स्थानीय बासिन्दा जाग्राम बस्न थालेका छन्। चितुवाबाट घरपालुवा जनावर जोगाउन रातिको समयमा पहरा दिनुपर्ने अवस्था आएको छ। जंगलबाट

गोरखाको पालुङटारमा चितुवाको आक्रमण, तीनजना घाइते

काठमाडौं : गोरखाको पालुङटारमा चितुवा आतंक फैलिएको छ। मंगलबार साँझ करिब ७ बजे पालुङटार नगरपालिका ४ रानीटारमा स्थानीयसहित प्रहरीलाई पटक-पटक चितुवाले आक्रमण गरेपछि स्थानीयमा त्रास फैलिएको हो। चितुवाको आक्रमणमा परी एक प्रहरीसहित तीनजना घाइते भएको गोरखाका डीएसपी लिलाराज लामिछानेले थाहाखबरलाई जानकारी दिए। चितुवाको आक्रमणबाट रानीटारका ४४ वर्षका केशरबहादुर नेपाली, १६ वर्षका अभिषेक भण्डारी र प्रहरी सहायक हवल्दार सुनिल रायमाझी घाइते भएका छन्।डीएसपी लामिछानेका अनुसार नेपालीको ढाडमा र भण

पाल्पा निस्दीमा चितुवा आतंक, रातिको समयमा नहिँड्न आग्रह

पाल्पाको निस्दी गाउँपालिकाका विभिन्न स्थानमा चितुवाको आतंक बढेको छ ।  गोठमा बाँधिएका गाईवस्तुलाई रातका समयमा आक्रमण गर्न थालेपछि स्थानीयवासीमा त्रास उत्पन्न भएको स्थानीयवासी लीलाराम राईले जानकारी दिए ।  निस्दी–४, मित्याल झ्याल्टुङका रेवन सिं गाहा र वडा नं–६,अर्चलेको पोखरा भन्ज्याङका पृथ्वीमान राईको गएराति गोठमै चितुवा पसेर गोरु मारेको छ । चितुवा गाउँमा पस्न थालेपछि स्थानीयवासी घाँस, दाउरा, मेलापात निस्कन त्रास बढेको बताउँछन् । स्थानीय प्रशासन भने रातिको समयमा नहिँड्न र वन जंगलमा एक्लै नजान ...

बन्दीपुर क्षेत्रमा चितुवाको त्रास बढ्याे

दमौली – तनहुँको बन्दीपुर क्षेत्रमा चितुवाको त्रास बढेको छ। केही दिनयता बन्दीपुर आसपास चितुवा आतंक बढेको हो। साँझ परेपछि बन्दीपुरका विभिन्न ठाउँमा चितुवा देखिएको स्थानीयवासीले बताएका छन्। चितुवाले बुधबार राति बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटका स्थानीयवासी सीता भट्टराईले पालेको गाईको बाच्छी मारेको छ। ‘तीन–चार दिनदेखि चितुवा हिँडेको स्थानीयले भनिरहेका थिए, गोठमै पसेर बाच्छीलाई आक्रमण गरेर मार्‍यो,’ उनले […]

चितुवाको आक्रमणबाट बैतडीमा ६ वर्षमा २३ जनाको मृत्यु

बैतडी । सात वर्षअघि बैतडीको तल्लो स्वराड क्षेत्रमा चितुवा आतंक सुरु भयो । चितुवाले मानवबस्तीमा पसेर आक्रमण गर्न थालेपछि स्थानीय एक्लै हिँडडुल गर्न डराउन थाले । त्यतिबेला चितुवाले विशालपुर र शर्मालीमा ...