काबुल: तालिबानी समूहले अफगानिस्तानको राष्ट्रपति भवनमा रकेट आक्रमण गरेका छन्। अफगनिस्तानका राष्ट्रपति मोहमद असरफ घानीले मुस्लिमहरुको महान पर्व इद अल अदाहका क्रममा प्रत्यक्ष प्रशारण मार्फत सम्बोधन गरिरहँदा दुर्इ वटा रेकट आक्रमण भएको गार्डियनले जनाएको छ।
पहिलो रकेट राष्ट्रपति भवनको नजिकै प्रहार गरिएको थियो। यस्तै, दोस्रो रकेट नाटो र अमेरिकी