युक्रेनको स्वतन्त्रता दिवसको दिन रसियाले त्यहाँको एक रेल स्टेसनमा रकेट आक्रमण गरेको छ। स्थानीय समयअनुसार बुधवार राति भएको उक्त आक्रमणमा परी कम्तीमा २२ जनाको मृत्यु भएको युक्रेनका राष्ट्रपति भ्लोदमिर जेलेन्स्कीले बताएका छन्।
च्याप्लिन क्षेत्रमा भएको आक्रमणपछि भिडियो सन्देशमार्फत जेलेन्स्कीले थप ५० जना घाइते भएको जानकारी दिए। यसबारे रसियाले भने केही…