१२ फागुन, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशलगत्तै युक्रेनका कैयौं सहरमा बम, क्षेप्यास्त्र र गोलाबारी सुरु भएको छ । युक्रेनको राजधानी किएभसहित प्रमुख सहरमा रकेट आक्रमण भएको छ । रुसी फौजले ओडेसास्थित युक्रेनी जल सेनाका टुकडीमाथि बम खसालेको छ । खार्किभ र मारिउपोललगायत सहरमा ठूलो संख्यामा रुसी सेना प्रवेश गरिसकेका छन् । रुसी सेनाले […]