युक्रेनी अधिकारीहरुका अनुसार रुसले पूर्वी सहर क्रामाटोर्स्कमा रकेट आक्रमण गरेको छ । आक्रमणमा एक जनाको मृत्यु भएको छ भने कम्तीमा तीन जना घाइते भएका छन् । यस हमलामा छवटा आवासीय भवनमा क्षति पुगेको अधिकारीहरूले बताएका छन्। यो सहर बखमुटको उत्तरपश्चिम क्षेत्रमा छ। बखमुटमा लामो समयदेखि चर्को युद्ध चलिरहेको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार बाख्मुत […]