जीतपुर सिमरा उपमहानगरले नदीजन्य पदार्थ उत्खनन् तथा बिक्री गर्ने

बारा । जीतपुर सिमरा उपमहानगरले चालु आर्थिक वर्षका लागि नदीजन्य पदार्थको उत्खनन् तथा बिक्री वितरण आफैले गर्ने भएको छ । उपमहानगरको कार्यपालिका बैठकले कार्यविधि बनाएर कर्मचारीहरूको माध्यमबाट ढुङ्गा, गिटी, बालुवा उत्खनन् तथा बिक्री वितरण स्वयंले

सम्बन्धित सामग्री

नदीजन्य पदार्थ उत्खनन् संकलन र ढुवानीमा रोक

बिर्तामोड– स्थानीय तहको लापरबाहीका कारण झापामा नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा ढुवानीमा रोक लगाइएको छ । सरकारी प्रतिबन्ध खुले पनि स्थानीय तहको लापरबाहीका कारण झापामा नदीजन्य पदार्थ उत्खनन्, संलन तथा ढुवानी प्रभावित भएको हो । सरकारले प्रत्येक वर्ष असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य सामग्री उत्खनन् गर्न रोक लगाएर असोज १ गतेदेखि नदीजन्य सामग्री उत्खनन्, […]

नदीजन्य पदार्थ उत्खनन गरेको भन्दै धनगढी उपमहानगर १७ का स्थानीय आन्दोलित

धनगढी उपमहानगरपालिकाले जथाभावी नदीजन्य पदार्थ उत्खनन् गराएको भन्दै वडा नम्बर १७ का स्थानीय आन्दोलित बनेका हुुन् ।

नदीजन्य पदार्थ उत्खनन् ठेक्कासम्बन्धी निर्णय विवादमा

महोत्तरी । बर्दिबास नगरपालिकाले ठेक्का नलागे पनि नदीजन्य पदार्थको उत्खनन् गर्न सकिने नीति तथा कार्यक्रम बनाएको छ । नगरको १२औँ सभामा खानी तथा खनिजअन्तर्गत बनाइएको नीतिमा नगरपालिकाभित्र बग्ने खोला तथा नदीवाट ढुंगा, गिटी, बालुवा, माटोलगायत नदीजन्य पदार्थ उत्खनन् गर्न सकिने व्यवस्था गरिएको हो । नगरको आन्तरिक आय बढाउन ठेक्का बन्दोबस्त गर्दा पनि ठेक्का नलागेको खण्डमा […]

सम्झौताविपरीत नदीजन्य पदार्थ उत्खनन्

राज्यको आम्दानीको स्रोतको रूपमा चिनिएको नदीजन्य पदार्थ वातावरणीय परीक्षण प्रतिवेदनको आधारमा ठेक्का लगाएर निश्चित मापदण्डमा उत्खनन् गर्न पाइन्छ । तर म्याग्दीमा जनप्रतिनिधि, राजनीतिक दलका नेता, नगर कर्मचारी, प्रशासन र सुरक्षा निकायको मिलमतोमा कार्यदेशविपरीत नदीको स्वरुप बिग्रने गरी नदी दोहन हुने गरेको छ । बेनी नगरपालिका–९ गलेश्वरस्थित कालिगण्डकी नदी र रघुगंगा नदीको संगमस्थलमा सम्झौताविपरीत नदीजन्य पदार्थ […]

शुक्लाफाँटामा नदीजन्य पदार्थ उत्खनन गर्न दिने सहमति

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन् गर्न दिने भएको छ। नगरपालिका र आन्दोलित बासिन्दाबीच नौबुँदे सहमतिपश्चात नदीजन्य पदार्थ उत्खनन गर्न दिने भएको हो।आन्दोलित स्थानीय बासिन्दाका माग सम्बोधन गर्न नगरपालिका तयार भएपछि नदीजन्य पदार्थ उत्खनन अगाडि बढाइएको छ। नगरपालिकाले आब ०७८/७९ मा नदीजन्य पदार्थबाट रोयल्टी संकलनका लागि बनहरा नदी र अनौखी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि गणपति कन्स्ट्रक्सन प्रालिसँग ६८ लाख १३ हजारमा ठेक्का सम्झौता गरेको छ।नदीजन्य

दमक नगरपालिकामा नदीजन्य पदार्थ उत्खनन् गर्दा तीन करोड ४४ लाखभन्दा बढी भ्रष्टाचार

अख्तियारले झापाको दमक नगरपालिकास्थित मावा खोलाबाट नदीजन्य पदार्थ उत्खनन् गर्दा ३करोड ४४लाख ११हजार २८८ रुपैयाँ अनियमितता गर्ने चार जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। बिहीबार दमक नगरपालिकाका वातावरण अधिकृत ज्ञानेन्द्र चौधरी, मिक्लाजुङ्ग गाउँपालिकाका असिस्टेन्ट सव–इन्जिनियर विवेक कार्की, ठेकेदार किशन एण्ड दृष्टी विल्डर्स प्रा.लि.का सञ्चालक पुशपति उप्रेती र निशम कार्की विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो।

अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने स्काभेटर र टिपर नियन्त्रणमा

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक बाह्रविसे ५ खोराङ्ग दोभानमा भोटेकोशी नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरी रहेको अवस्थामा स्काभेक्टर र टिपर नियन्त्रणमा लिइएको छ ।  ईलाका प्रहरी कार्यालय बाह्रविसेबाट खटिएको प्रहरी टोलीले खोराङ्ग दोभानमा भोटेकोशी नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरी रहेको अवस्थामा बा २ क ५५४६ नं. को चेनवाला स्काभेटर, बा २ क १०७३ र बा २ क १०७० नं.को टिपर फेला पारी नियन्त्रणमा लिई आवश्यक कारबाहीको प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शिवकुमार...

नदीजन्य पदार्थ उत्खनन् र ओसारप्रसारमा प्रयोग भएका सवारीसाधन नियन्त्रणमा

नदीजन्य पदार्थ उत्खनन् तथा ओसारप्रसार गरेको आरोपमा मोरङ प्रहरीले सोमबार ९ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ। मोरङको केराबारी गाउँपालिका वडा नम्बर ७ र ८ मा पर्ने खदम खोला र मुगु...

नगरपालिकाद्वारा नदीजन्य पदार्थ उत्खनन् सङ्कलनमा रोक

झापा – मेचीनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन सङ्कलन गर्ने कार्यमा रोक लगाएको छ। पालिकाले आज सूचना नै जारी गरेर तीन महिनाका लागि सो कार्य बन्द गरेको जनाएको छ। पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालद्वारा जारी सूचनामा यही असार १ गतेदेखि विसं २०७९ भदौ मसान्तसम्मका लागि नदीजन्य पदार्थ उत्खनन, सङ्कलन बन्द गरिएको उल्लेख छ। नगरले सोबारे […]

अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन्, संकलन र ओसारपसार गर्नेलाई जरिवाना

गोरखा नगरपालिकाले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन्, संकलन र ओसारपसार गर्नेलाई ४० हजार रुपैयाँसम्म जरिवाना गर्ने भएको छ । शुक्रबार भएको सातौं नगरसभाले आर्थिक ऐन २०७७ लाई संशोधन गर्दै अनुमति बेगर नदीजन्य र खानीजन्य सामग्री ओसारपसार गर्नेलाई जरिवाना गर्ने शीर्षक ऐनमा समेटेको हो ।यसअघि प्रहरीले नियन्त्रणमा लिएका यस्ता सवारी साधनलाई कारबाहीका लागि जिल्ला समन्वय समितिमा […]