गोरखा नगरपालिकाले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन्, संकलन र ओसारपसार गर्नेलाई ४० हजार रुपैयाँसम्म जरिवाना गर्ने भएको छ । शुक्रबार भएको सातौं नगरसभाले आर्थिक ऐन २०७७ लाई संशोधन गर्दै अनुमति बेगर नदीजन्य र खानीजन्य सामग्री ओसारपसार गर्नेलाई जरिवाना गर्ने शीर्षक ऐनमा समेटेको हो ।यसअघि प्रहरीले नियन्त्रणमा लिएका यस्ता सवारी साधनलाई कारबाहीका लागि जिल्ला समन्वय समितिमा […]