नदीजन्य पदार्थ उत्खनन् संकलन र ढुवानीमा रोक

बिर्तामोड– स्थानीय तहको लापरबाहीका कारण झापामा नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा ढुवानीमा रोक लगाइएको छ । सरकारी प्रतिबन्ध खुले पनि स्थानीय तहको लापरबाहीका कारण झापामा नदीजन्य पदार्थ उत्खनन्, संलन तथा ढुवानी प्रभावित भएको हो । सरकारले प्रत्येक वर्ष असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य सामग्री उत्खनन् गर्न रोक लगाएर असोज १ गतेदेखि नदीजन्य सामग्री उत्खनन्, […]