साफ महिला च्याम्पियनसिप : भारत र पाकिस्तान भिड्दै

२२ भदौ, काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ए मा रहेका भारत र पाकिस्तान आज खेल्दैछन् । खेल १ बजे दशरथ रंगशालामा हुनेछ । ८ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको पाकिस्तान मैदान फर्कन उत्साहित छ । पाकिस्तानी प्रशिक्षक रिज्कीले भारत जस्तो टिमसँग खेल्न कठिन हुने बताएका छन् । पाकिस्तानले पछिल्लो पटक २०१४ मा घरेलु […]

सम्बन्धित सामग्री

भारतको दबदबा तोडिएको साफ महिला च्याम्पियनसिप

३ असोज काठमाडौँ । डिफेण्डिङ च्याम्पियनसहित ५ पटकको विजेता भारत उपाधि रक्षा गर्ने लक्ष्यसहित छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप खेल्न नेपाल आएको थियो । तर भारत फाइनलमै पुग्न सकेन । अहिलेसम्म भएका सबै ५ वटा संस्करणके उपाधि जितेको भारतको दबदबा छैटौं संस्करणमा तोडियो । पाँच पटक साफ च्याम्पियनसिप उपाधि र तीन पटक दक्षिण एसियाली खेलकुद (साग)को […]

साफ महिला च्याम्पियनसिप : भारत र नेपाल भिड्दै

काठमाडौँ – साफ महिला च्याम्पियनसिपअन्तर्गत दोस्रो सेमिफाइनलमा आज भारत र नेपाल प्रतिस्पर्धा गर्दै छन्। भारतविरुद्ध मैदान उत्रिँदा नेपाली महिला टिम नयाँ इतिहास रच्ने लक्ष्यमा हुनेछ। चार पटक फाइनल र एक पटक सेमिफाइनलमा प्रतिस्पर्धा गर्दा भारतविरुद्ध नेपालले साफ च्याम्पियनसिपमा हालसम्म जित निकाल्न सकेको छैन। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी साँढे पाँच बजे सुरु हुनेछ। सेमिफाइनलमा […]

साफ महिला च्याम्पियनसिप : नेपाल र भारतको भेट सेमिफाइनलमै

२८ भदौ, काठमाडौं । साफ महिला च्याम्पियनसिपको सेमिफाइलनमा नेपाल र भारत भिड्ने भएका छन् । २०१९ मा सेमिफाइनलबाट बाहिरिएको बंगलादेश पाँच पटकको साफ च्याम्पियन भारतलाई हराउँदै समूह एको विजेता बनेसँग सेमिफाइनलमा नेपाल र भारतको भेट पक्का भएको हो । बंगलादेशले सेमिफाइलनमा समूह एको उपविजेता भुटानलाई प्रतिद्वन्द्वी पाएको छ । साफ महिला च्याम्पियनसिपका यसअघिका पाँचै वटा […]

बंगलादेशलाई पहिलो हाफमा अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारत र बंगलादेश भिड्दैछन् । पहिलो हाफमा बंगलादेशले २-० को अग्रता लिएको छ । पहिलो हाफको सुरुवातदेखि नै आक्रामक देखिएको बंगलादेशले पटक पटक भारतको डिफेन्सलाई समस्या दिएको छ । भारतले भने तुलनात्मक रुपमा कम बल पोसेसन पाएको छ । काउन्टर अट्याकमा पाएको […]

बंगलादेशलाई पहिलो हाफमा अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारत र बंगलादेश भिड्दैछन् । पहिलो हाफमा बंगलादेशले २-० को अग्रता लिएको छ । पहिलो हाफको सुरुवातदेखि नै आक्रामक देखिएको बंगलादेशले पटक पटक भारतको डिफेन्सलाई समस्या दिएको छ । भारतले भने तुलनात्मक रुपमा कम बल पोसेसन पाएको छ । काउन्टर अट्याकमा पाएको […]

पाकिस्तानविरुद्ध भारतलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ए को पहिलो खेलमा भारत र पाकिस्तान भिड्दैछन् । पहिलो हाफको खेल सकिँदा भारत २-० ले अघि छ । दशरथ रंगशालामा जारी खेलको चौथो मिनेटमा नै पाकिस्तानले अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो । जुल्फिया नाजिरको पासमा नादिया खानले वन भर्सेस वनको अवस्थामा गोल गर्न […]

साफ च्याम्पियनसिपः भारत र पाकिस्तान खेल्दै

साफ महिला च्याम्पियनसिप फुटबलमा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछ । दोस्रो खेलमा बंगलादेश र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि : उद्घाटन खेलमा नेपाल र भुटान खेल्दै

काठमाण्डाै - साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि काठमाण्डौमा सुरु हुँदैछ ।  प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानसँग खेल्दैछ । खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ । पछिल्लो संस्करणको फाइनलमा नेपाललाई भारतले हराएको थियो । दक्षिण एसियाका सातै देशले सहभागिता जनाउन लागेको प्रतियोगितालाई साफले दुई समूहमा विभाजन गरी लिगकम नकआउटको आधारमा खेलाउँदैछ । प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्स गरी सात देशले प्रतिस्प...

भारतले साफ महिला च्याम्पियनसिप खेल्न नपाउने

३१ साउन, काठमाडौं । विश्व फुटबल महासंघ फिफाले प्रतिबन्ध लगाएसँगै छैटाैं संस्करणकाे साफ महिला च्याम्पियनसिप फुटबलमा साविक विजेता भारत नहुने भएकाे छ । महिला साफ भदाै २९ देखि असाेज ३ सम्म काठमाडौंमा हुँदैछ । फिफाले दुई महिनाअघि पाकिस्तानमाथिकाे प्रतिबन्ध फुकुवा गरेसँगै लामाे समयपछि साफका सातै टिमकाे सहभागितामा प्रतियाेगिता हुन लागेकाे थियाे । सन् २०१० देखि […]