काठमाडौं : एसिया कप क्रिकेटको सुपर फोरमा आज चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने-सामने हुँदै छन्। यी दुई टोली ८ दिनको अन्तरालमा दोस्रो पटक एक अर्काविरुद्ध मैदानमा उत्रन लागेका हुन्। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार पौने ८ बजे सुरु हुनेछ। गत अगष्ट २८ मा भएको भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो। २०१८ को एसिया कपमा पनि भारत र पकिस्तान दुई पटक एक अर्कासँग खेलेका थिए। दुवै खेलमा भारत विजयी भएको थियो। आज