विश्वकप क्रिकेट: बलिया प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दै

काठमाडौं, ६ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भोली (आइतबार) विश्व क्रिकेटका शक्तिशाली प्रतिद्वन्द्वी भारत र पाकिस्तान करिब दुई वर्षपछि भिड्दै छन् ।ओमान र दुवईमा जारी प्रतियोगितामा सुपर १२ अन्तर्गत समूह २ मा रहेका भारत र पाकिस्तान भिड्न लागेका हुन् । दुई देशबीचको तनावको प्रभावले आइसीसीका खेलहरु मात्र खेल्ने दुई टोली बीच करिब २ वर्षपछि […]

सम्बन्धित सामग्री

भारतले पाकिस्तानी खेलाडीकाे भिसामा ढिलाइ गर्दा समस्या

काठमाण्डाै – भारतले भिसामा ढिलाइ गर्दा विश्वकप क्रिकेट खेल्ने पाकिस्तानी टोली समस्यामा परेको छ ।पाकिस्तानी टोली भारत प्रस्थान गर्न अब दुई दिनभन्दा पनि कम समय रहेको छ । तर भारतले अहिलेसम्म भिसा नदिएपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) प्रति कडा असन्तुष्टि व्यक्त गरेको क्रिकइन्फाेले जनाएकाे छ । पाकिस्तानले विश्वकपको तयारीमा प्रतिकूल असर पर्ने चेतावनी दिएको छ ।टोली बुधवार बिहानै पाकिस्तानबाट उड्ने तालिका भए पनि सोमवार काम गर्ने समय बन्द हुँदा टोलीलाई भिसा जारी गरिएकाे छैन । पाकिस्तान ...

पाकिस्तानी टोलीलाई विश्वकप खेल्न भारत जाने अनुमति

काठमाडौं । पाकिस्तान सरकारले आफ्नो राष्ट्रिय पुरुष क्रिकेट टिमलाई भारतमा हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेट खेल्न अनुमति दिएको छ । पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्तीमार्फत पाकिस्तानी टिमले भारतमा आयोजना हुने विश्वकपमा सहभागी हुने सुनिश्चित गरेको हो । पाकिस्तान सरकारले खेलकुदलाई राजनीतिक मुद्दा बनाउन नचाहेको स्पष्ट पार्दै विश्वकपका लागि टोली पठाउने निर्णय गरेको जनाएको छ । […]

विश्वकप क्रिकेट: सात वर्षपछि भारतीय भूमिमा क्रिकेट खेल्दै पाकिस्तान

बहुप्रतिक्षित भारत-पाकिस्तानबीचको प्रतिस्पर्धा आगामी अक्टोबर १५ मा अहमदाबादमा हुनेछ ।

विश्वकप क्रिकेट : भारत र इंग्याण्ड भिड्दै

काठमाडौं : आईसीसी टी–२० विश्व कप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र इङ्ल्यान्ड खेल्दैछन्। खेल अस्ट्रेलियाको एडिलेडमा दिउँसो पौने दुई बजे सुरु हुनेछ। भारत सुपर–१२ समूह ‘२’ को विजेता र इङ्ल्यान्ड समूह ‘१’ को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन्।  भारतले पाकिस्तान, नेदरल्यान्ड्स, बङ्लादेश र जिम्बाब्वेलाई हराएको थियो भने दक्षिण अफ्रिकासँग पराजित भएको थियो। यस्तै, इङ्ल्यान्डले अफगानिस्तान, न्युजिल्यान्ड र श्रीलङ्कालाई हराएको थियो। इङ्ल्य

विश्वकप क्रिकेट: दोस्रो समेफिाइनलमा भारत र इङ्ल्यान्ड खेल्दै

काठमाडौं – आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। भारत र इङ्ल्यान्डको प्रतिस्पर्धा नेपाली समय अनुसार बिहीबार दिउँसो पौने २ बजे हुनेछ। हिजोको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान १३ वर्ष पछि फाइनलमा पुगेको छ। दोस्रो सेमिफाइनलका विजेताले उपाधिको लागि पाकिस्तानसँग खेल्नेछ।

टी–२० विश्वकप क्रिकेट : भारत र पाकिस्तान सेमिफाइनलमा

समूह चरणको अन्तिम दिन दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग स्तब्ध हुँदा भारत र पाकिस्तान आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । सुपर १२ अन्तर्गत समूह २ मा भारत शीर्ष स्थान र...

विश्वकप क्रिकेट: टिम डेविडलाई समेट्दै अस्ट्रेलियाको टिम घोषणा

सुपर–१२ मा अस्ट्रेलिया, अफगानिस्तान, भारत, पाकिस्तान, न्युजिल्यान्ड, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन् ।

विश्वकप क्रिकेटमा भारत-पाकिस्तान भिड्दै

आइसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज आइतबार दुई खेल हुँदैछ। विश्वकपको सुपर १२ अन्तर्गत आज दुई खेलहरु हुनेछन्। विश्वकपमा आज बहुचर्चित भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। समूह २ मा रहेका भारत र पाकिस्तानबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ।

टी-२० विश्वकप क्रिकेट : भारत र पाकिस्तान एउटै समूहमा

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले आसन्न टी–२० विश्वकपको समूह विभाजन गरेको छ । सुपर–१२ को समूह विभाजनमा भारत र पाकिस्तान एउटै समूहमा परेका छन् । २०२१ मार्च २० सम्मको टी–२० वरियताको आधारमा समूह विभाजन गरिएको हो । विश्वकप आगामी १७ अक्टोबर देखि १४ नोभेम्बरसम्म यूएई र ओमानमा हुँदैछ । प्रतियोगितामा सहभागी १६ टिमले दुई चरणमा […]