संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अफगानिस्तानको स्थितिबारे चर्चाका लागि एक विशेष बैठक बोलाएको छ जसको विषयमा भारत र पाकिस्तान आमने सामने भएका छन् । वास्तवमा पाकिस्तान पनि यो बैठकमा समावेश हुन चाहन्थ्यो तर उसलाई पुनः यसमा सरिक हुनबाट रोक लगाइयो । अघिल्लो हप्ता पनि सुरक्षा परिषद्ले अफगानिस्तानमाथि आपतकालीन बैठक बोलाएको थियो र त्यसमा पनि पाकिस्तानलाई सरिक हुनबाट रोक लगाइएको थियो । पाकिस्तानले यसका लागि भारतलाई जिम्मेवार देखाइरहेको छ किनभने भारत अगस्ट महिनाका लागि सुरक्षा परिषदको