काठमाडौं- नेकपा एमाले एघारौं महाधिवेशनमा सचिव पदका उम्मेदवार कर्ण थापाले पुराना तथा पाका नेताहरूलाई सम्मान गर्नका लागि आफ्नो प्यानलको केन्द्रीय समितिको लिस्टमा नेताहरूको नाम समावेश गरेको बताएका छन् । एमालेको जारी एघारौँ राष्ट्रिय महाधिवेशनमा ईश्वर पोखरेल पक्षले प्यानल सार्वजनिक गर्दै केन्द्रीय सदस्यमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको नाम राखेपछि थापाले खबरहबसँग […]
विराटनगर। मोरङको बूढीगङ्गास्थित मनमोहन प्राविधिक विश्वविद्यालयले सिभिल इञ्जिनियरिङमा प्राविधिक स्नातक (विटेक) कार्यक्रम सञ्चालन गर्ने भएको छ । कोशी प्रदेश सरकारले स्थापना गरेको सो विश्वविद्यालयले एसईई उत्तीर्ण गरेर तीन वर्षे डिप्लोमा पूरा गरेका जुनियर सिभिल इञ्जिनियरका लागि स्वीस सरकारसँगको साझेदारीमा प्राविधिक स्नातक कार्यक्रम सञ्चालन गर्ने भएको हो । नेपालमा सिभिल इञ्जिनियरिङ क्षेत्रमा पहिलो पटक राष्ट्रिय व्यावसायिक […]
काठमाडाैं। अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिरसम्मको राजश्व संकलन लक्ष्य भन्दा कम भएको जनाएकाे छ। मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ का लागि तोकिएको १४ खर्ब ८० अर्ब रुपैयाँको वार्षिक राजश्व लक्ष्यमध्ये मंसिरसम्म ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको बताएकाे हाे। तर मंसिर २० गतेसम्म […]
१ पुस, काठमाडौं । इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) नेपालको आयोजनामा १५औं इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप यही पुस ३ देखि काठमाडौंमा हुने भएको छ। सो विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिताको …