टी-२० विश्वकप क्रिकेट : भारत र पाकिस्तान एउटै समूहमा

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले आसन्न टी–२० विश्वकपको समूह विभाजन गरेको छ । सुपर–१२ को समूह विभाजनमा भारत र पाकिस्तान एउटै समूहमा परेका छन् । २०२१ मार्च २० सम्मको टी–२० वरियताको आधारमा समूह विभाजन गरिएको हो । विश्वकप आगामी १७ अक्टोबर देखि १४ नोभेम्बरसम्म यूएई र ओमानमा हुँदैछ । प्रतियोगितामा सहभागी १६ टिमले दुई चरणमा […]

सम्बन्धित सामग्री

टी–२० विश्वकप क्रिकेट : भारत र पाकिस्तान सेमिफाइनलमा

समूह चरणको अन्तिम दिन दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग स्तब्ध हुँदा भारत र पाकिस्तान आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । सुपर १२ अन्तर्गत समूह २ मा भारत शीर्ष स्थान र...

टी–२० विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र श्रीलंका खेल्दै

टी–२० विश्वकप क्रिकेट सुपर १२ मा आज समूह ‘ए’ को एउटा मात्रै खेल हुँदैछ । आज घरेलु टोली अस्ट्रेलिया र श्रीलंका खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो पौने पाँच बजे पर्थमा सुरु हुनेछ । अस्ट्रेलियामा भैरहेको विश्वकप क्रिकेटमा १६ देश सहभागी रहेकोमा पहिलो चरणबाट चार टोली बाहिरिसकेका छन् । सुपर १२ को समूह ‘ए’ मा अष्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, अफगानिस्तान, श्रीलंका र आयरल्यान्ड छन् । सुपर १२ को समूह ‘बी’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्यान्ड्...

टी–२० विश्वकप क्रिकेट तालिका सार्वजनिक, भारत र पाकिस्तान अक्टुबर २३ मा भिड्दै

त्यसैगरी समूह ‘बी’ अन्तर्गत स्कटल्यान्ड र वेस्ट इन्डिजसहित ग्लोबल छनोटबाट आउने दुई टिम रहनेछन् । ग्लोबल छनोट ओमान र जिम्बाबेमा हुनेछ र चार टोलीले विश्वकपको यात्रा तय गर्नेछन् ।

भारतको जीतका लागि चण्डीगढमा हवन पूजा

काठमाडौँ– सन् २०२१ को टी–२० विश्वकप क्रिकेट यूएई र ओमानमा जारी छ। २४ अक्टोबर अर्थात आज साँझ ७:४५ मा चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान खेल्दै छन्। विश्वभरका आमनागरिक उत्सुकतासँग यो खेल पर्खिरहेका छन् । भारत र पाकिस्तानबीचको खेल क्रिकेट म्याच मात्र नभएर दुई देशको प्रतिष्ठाको विषय समेत बन्ने गरेको छ । यहीँ कारण समर्थकहरूले भारतीय […]