मधेसमा माओवादी पहिलो पार्टी बन्ने प्रचण्डको दावी - Naya Patrika

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तराई मधेसमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने दाबी गरेका छन् । नयाँ शक्ति पार्टी, नेपालका नेताहरू रामचन्द्र झा, रामकुमार शर्मा, ब्रजकिशोर यादवलगायत नेताहरू पार्टी प्रवेश कार्यक्रममा...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

संघ र प्रदेशको चुनावमा काँग्रेसपछिको ठूलो पार्टी माओवादी बन्ने प्रचण्डको दावी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघ र प्रदेशको चुनावमा काँग्रेसपछिको ठूलो पार्टी माओवादी बन्ने दावी गरेका छन् । पार्टीको सम्पर्क समन्वय समितिको कार्यक्रममा शनिबार उनले आफूले नेपाली कांग्रेसका नेताहरुसँग यो विषयमा कुरा गरिसकेको भन्दै काँग्रेसले सहयोग नगरे सहकार्य सहज नहुने चेतावनी दिए । उनले भने, ‘कम्तीमा पनि लेफ्ट मुभमेन्टको पहिलो हुने […]

हामी दिन प्रतिदिन विसंगत हुँदै जाने खतरा देखियो : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक विकृतिबारे बोल्न सक्ने पार्टी माओवादी केन्द्र मात्रै भएको दावी गरेका छन्। पार्टीको केन्द्रीय कमिटीको बैठकमा उनले यस्तो बताएका हुन्। संविधान बनाउने बेलामा आफूहरुले धेरै पर गएर सम्झौता गर्नुपर्ने बाध्यता आइलागेको स्मरण गर्दै उनले सम्झौता गरेर बनाएको संविधान भएकाले त्यसमा अप्ठेरो…

गठबन्धनबीच चुनावी तालमेलबारे भोलीसम्ममा टुंगो लाग्ने प्रचण्डको दावी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनबीचमा चुनावी तालमेलबारे भोलि आइतबारसम्ममा टुंगो लाग्ने बताउनुभएको छ । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले चुनावी तालमेलको खाका आजै साँझसम्ममा तयार हुने बताउनुभयो । निर्वाचनको समयमा टिकटलाई लिएर पार्टी भित्रै पनि विवाद हुने भन्दै उहाँले विभिन्न दलबीचको साझेदारीका लागि समय […]

माओवादीमा फेरि आकर्षण बढेको प्रचण्डको दावी

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीमा पुनः आकर्षण बढेको बताएका छन् । पार्टीलाई कमजोर बनाउन देशी विदेशी प्रतिक्रियावादी लागिपरेको बताउँदै प्रचण्डले त्यसलाई चिर्दै आगामी चुनावमा पार्टी बलियो अवस्थामा खडा हुनुपर्ने बताए । पार्टी निकट प्रवास समन्वय समितिको राजनीतिक प्रशिक्षण कार्यक्रमलाई बुधबार साँझ सम्बोधन गर्दै प्रचण्डले प्रतिक्रियावादीहरुको चाहना विपरीत पार्टीमा देशभर आकर्षण देखिएको बताए । ‘आउने निर्वाचनलाई माध्यम बनाएर बाहिरी र भित्री प्रतिक्रियावादी कसरी माओवादीलाई

एमसीसी र सत्ता गठबन्धनबीच कुनै सम्बन्ध नरहेको प्रचण्डको दावी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कुनै एउटा परियोजना पारित गर्ने नगर्ने विषयले सत्ता गठबन्धनलाई फरक नपार्ने बताउनुभएको छ । माओवादीको २७ औं जनयुद्ध दिवसको अवसरमा पार्टी मूख्यालय पेरसडाँडामा आइतबार बिहान आयोजित कार्यक्रममा उहाँले एमसीसी र सत्ता गठबन्धनबीच कुनै सम्बन्ध नरहेको जिकीर गर्नुभयो । संविधान, लोकतन्त्र र राष्टियताको रक्षा निम्ति गठबन्धन […]

प्रदेश १ र वाग्मती प्रदेशमा गठबन्धनको सरकार बन्ने प्रचण्डको दावी

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश १ र वाग्मती प्रदेशमा गठबन्धनको सरकार बन्ने दावी गरेका छन् । सोमबार काठमाडौँमा सर्लाही जिल्ला समन्वय समिति र सर्लाही काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले एमालेको सरकार संघमा मात्रै नभएर केही दिनपछि १ नम्बर र वाग्मती प्रदेशमा पनि ढल्ने दाबी गरेका हुन । […]