एमसीसी र सत्ता गठबन्धनबीच कुनै सम्बन्ध नरहेको प्रचण्डको दावी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कुनै एउटा परियोजना पारित गर्ने नगर्ने विषयले सत्ता गठबन्धनलाई फरक नपार्ने बताउनुभएको छ । माओवादीको २७ औं जनयुद्ध दिवसको अवसरमा पार्टी मूख्यालय पेरसडाँडामा आइतबार बिहान आयोजित कार्यक्रममा उहाँले एमसीसी र सत्ता गठबन्धनबीच कुनै सम्बन्ध नरहेको जिकीर गर्नुभयो । संविधान, लोकतन्त्र र राष्टियताको रक्षा निम्ति गठबन्धन […]