गठबन्धनबीच चुनावी तालमेलबारे भोलीसम्ममा टुंगो लाग्ने प्रचण्डको दावी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनबीचमा चुनावी तालमेलबारे भोलि आइतबारसम्ममा टुंगो लाग्ने बताउनुभएको छ । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले चुनावी तालमेलको खाका आजै साँझसम्ममा तयार हुने बताउनुभयो । निर्वाचनको समयमा टिकटलाई लिएर पार्टी भित्रै पनि विवाद हुने भन्दै उहाँले विभिन्न दलबीचको साझेदारीका लागि समय […]