काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन नसर्ने बताएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले यस्तो बताएका हुन्।
देश निर्वाचन प्रक्रियामा होमिएको भन्दै उनले ३० गते नै निर्वाचन हुने दावी गरेका हुन्। संविधानसभा र प्रतिनिधि सभाको निर्वाचनको बेला पनि चुनाव सर्ने हल्ला चलेको…