काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघ र प्रदेशको चुनावमा काँग्रेसपछिको ठूलो पार्टी माओवादी बन्ने दावी गरेका छन् । पार्टीको सम्पर्क समन्वय समितिको कार्यक्रममा शनिबार उनले आफूले नेपाली कांग्रेसका नेताहरुसँग यो विषयमा कुरा गरिसकेको भन्दै काँग्रेसले सहयोग नगरे सहकार्य सहज नहुने चेतावनी दिए । उनले भने, ‘कम्तीमा पनि लेफ्ट मुभमेन्टको पहिलो हुने […]