काठमाडौं । नेपाल पत्रकार महासंघले सञ्चारिका समूहका संस्थापकसमेत रहेका वरिष्ठ पत्रकार बबिता बस्नेत र बन्दना राणाविरुद्ध सामाजिक सञ्जालमा केही महिला अभियन्तासहितले दिएको अभिव्यक्तिको निन्दा गरेको छ । सामाजिक सञ्जालमा घृणा फैलाउन सक्रिय व्यक्तिहरूले धम्कीपूर्ण चेतावनीसहितसहित राणा र बस्नेतलाई सामाजिक बहिष्कार गर्न तथा राष्ट्रसंघीय प्रतिनिधित्वबाट राणालाई हटाउन माग गर्दै विज्ञप्ति सार्वजनिक गरेका थिए । महासंघले वरिष्ठ […]