प्यालियटिभ केयरलाई पाठ्यक्रममा समावेश गर्न माग

काठमाडौं— नेपालमा प्यालियटिभ केयरलाई शैक्षिक कोर्ष (पाठ्यक्रम)मा समावेश गरिनुपर्नेमा जोड दिइएको छ। बिरामीको मेडिकल उपचारसँगै गरिने सहायक उपचारलाई प्यालियटिभ केयर भनेर बुझिन्छ। जसले रोगी र उनीहरुको परिवारको शारीरिक, बौद्धिक, भावनात्मक, सामाजिक, आर्थिक र अध्यात्मिक आवश्यकताहरुलाई सम्बोधन गर्न सक्छ। बिरामी अस्पतालम...

सम्बन्धित सामग्री

मुन्धुम शिक्षालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न किरात समुदायको माग

२३ पुस, काठमाडौं । किरात समुदायले मुन्धुम शिक्षालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न माग गरेको छ । सोमबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रश्ताव राख्दै किराँत समुदायका अगुवाहरुले मुन्धुम शिक्षालाई विद्यालयको पाठ्यक्रममा राख्नुपर्ने बताएका हुन् । किरात समुदायका अगुवाहरुले […]

पाठ्यक्रममा नेवारी कला र संस्कृति समावेश गर्न माग

गैँडाकोट नगरपालिकामा बसोबास गर्दै आएको नेवार समुदायले स्थानीय पाठ्यक्रममा आफ्नो कला र संस्कृति समावेश गर्न माग गरेको छ ।

पाठ्यक्रममा नेवारी कला र संस्कृति समावेश गर्न माग

गैँडाकोट नगरपालिकामा बसोबास गर्दै आएको नेवार समुदायले स्थानीय पाठ्यक्रममा आफ्नो कला र संस्कृति समावेश गर्न माग गरेको छ ।

ज्योतिषको पाठ्यक्रममा सिद्धान्त, संहिता र होराका पाठ्यसामग्री समावेश गर्न माग

काठमाडौँ, २५ साउन । नेपाल संस्कृत विश्वविद्यालयका आङ्गिक एवं सम्बन्धनप्राप्त विद्यापीठका ज्योतिष विषयको पाठ्यक्रममा सिद्धान्त, संहिता र होरा तीनै विषय समावेश गरी पाठ्यसामग्री समावेश गरिनुपर्नेमा जोड दिइएको छ । वाल्मीकि विद्यापीठ अनुसन्धान व्यवस्थापन एकाइले आज यहाँ आयोजना गरेको ‘मानव जीवनमा ज्योतिषीय फलादेशको महत्व’ विषयक अन्तक्र्रियाका अधिकांश वक्ताले सिद्धान्त, संहिता र होरा तीन विषयका फरक–फरक पाठ्यक्रम […]

सांसदको माग : बलात्कारीलाई फाँसी र विद्यालयमा सुरक्षा विषय समावेश

विराटनगर : प्रदेशसभा १ का महिला सांसदहरूले बलात्कारका घटना कम गर्न विद्यालयस्तरको पाठ्यक्रममा नै सुरक्षा विषय राख्नुपर्ने माग गरेका छन्। यस्तै‚ बलात्कारीलाई फाँसीको सजाय दिए यस्ता घटना कम हुने धारणा राखेका छन्।नेपाली कांग्रेसबाट प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएको ज्योति सुब्बाले बलात्कारका घटना कम गर्न विद्यालयका पाठ्यक्रममा सुरक्षाको विषय समावेश गर्नुपर्ने धारणा राखेकी छन्। बिहीवारको प्रदेश सभा बैठकको शून्य समयमा सुब्बाले पछिल्लो समय प्रदेश १ मा बलात्कारका घटना हुँदै आएकाले त्यस्ता घटनाब

लैंगिक अल्पसंख्यकको विषयलाई पाठ्यक्रममा समावेश गर्न माग

हेटौंडा : लैंगिक पहिचान र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको बारेमा विद्यालयको पाठ्यक्रममा समावेश गर्न माग गरिएको छ।मितिनी नेपालले बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानलाई बुझाएको लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि बनाउनुपर्ने नीतिको मस्यौदामा उक्त माग गरिएको हो।बुधबार मितिनी नेपालको केन्द्रीय अध्यक्ष लक्ष्मी घलानले सामाजिक विकास मन्त्री मोक्तानलाई प्रदेश सरकारले यौनिक तथा लैंगिक अल्पसंख्यकको क्षेत्रमा बनाउनुपर्ने नीतिको मस्यौदा बुझाएकी थिइन्।मितिनी नेपालले बनाएको यौनिक तथ

प्रथम शहीद लखन थापाको योगदान पाठ्यक्रममा समावेश गर्न माग

प्रथम शहीद लखन थापा मगरले जहानियाँ राणा शासन अन्त्य गर्न पुर्‍याएको योगदानलाई पाठ्यक्रममा समावेश गर्न मगर संघले माग गरेको छ ।  थापाको योगदान र जीवनीलाई शैक्षिक पाठ्यक्रममा समावेश गरी उनको योगदानलाई कदर गर्न संघले सरकारसँग आग्रह गरेको हो । लखन स्मृति दिवस फागुन २ गते पर्छ ।  नेपाल मगर संघ रूपन्देहीले १४५ औं लखन स्मृति दिवस कार्यक्रम मनाउने सन्दर्भमा शनिवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा थापालाई राष्ट्रिय विभूति घोषणा गरी फागुन २ गते सार्वजनिक बिदा दिन माग गरेको हो ।  नेपाल मगर संघका केन्द्री...

कालापानीलगायतलाई पाठयक्रममा समावेश गर्न माओवादीको माग

नेकपा माओवादी केन्द्रले कालापानीलगायतका भूमि समावेश गरेर पाठ्यक्रम बनाउन माग गरेको छ । हालै सम्पन्न माओवादी केन्द्रको आठौं महाधिवेशनले समसमायिक प्रस्ताव पारित गर्दै उक्त माग गरेको हो । ‘यो महाधिवेशन कालापानी, लिपुलेक लिम्पियाधुरा लगायत  नेपाली भूमि रक्षाका लागि सदैव संघर्षरत रहने प्रण गर्दछ,’ प्रस्तावमा भनिएको छ, ‘साथै, संघीय संसदबाट पारित पूर्ण नक्सालाई पाठ्यक्रममा समावेश गरी राष्ट्रियताको भावना सुदृढ गर्न सरकारसमक्ष माग गर्दछ ।’ माओवादीले पुष्पकमल दाहाल प

लिम्पियाधुरासहितको नक्सा पाठ्यक्रममा समेट्न माओवादीको माग

१८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूमि समेटिएको नेपालको नक्सा विद्यालयको पाठ्यक्रममा समावेश गर्न सरकार समक्ष माग गरेको छ । आइतबार महाधिवेशनको राजनीतिक प्रस्ताव पारित गर्दै माओवादीले सीमा क्षेत्रमा देखिएको समस्यालाई छिटो सम्बोधन गर्न सरकारसँग माग गरेको छ । ‘कालापानी र लिम्पियाधुरा लिपुलेकसहित नेपालको भूमि रक्षाका सधैँ संघर्षरत रहने प्रण […]

शिक्षामन्त्रीद्वारा मदरसा शिक्षालाई सरकारी पाठ्यक्रममा समावेश गर्न प्रस्ताव माग

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदरसा शिक्षालाई सरकारी पाठ्यक्रममा समावेश गर्ने ठोस प्रस्ताव मागेका छन् । ललितपुरमा ‘नेपालमा मदरसा शिक्षा र यसको भावी रूपान्तरण’ अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री पौडेलले यस्तो बताएका हुन् ।   मन्त्री पौडेलले भने, “हामी तपाईंहरूले उठाउनुभएको कुरालाई गम्भीरतापूर्वक लिएर मन्त्रालयमा छलफल गर्छौं र...